News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    कुनै पनि परियोजनामा पाइप कति महत्वपूर्ण छ ?

    काठमाडौं । नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भए तापनि विगत दुई दशक यता हामीले धेरै विकासात्मक परियोजनाहरू भइरहेको देख्न सक्छौं । हाम्रा नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको प।ईन्छ । नेपाली निर्माण उद्योगहरू...बाँकी

    ज्योति विकास बैंकको धुलाबारी र अत्तरिया शाखा उद्घाटन

    काठमाडौं । ज्योति विकास बैंकले २०७९ साल असार २७ गते सोमबार धुलाबारी र अत्तरियामा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले...बाँकी

    धौलागिरी लघुवित्तले पायो साधारण शेयर निष्काशन अनुमति

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्काशन अनुमति प्रदान गरेको हो । बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३...बाँकी

    प्रभु बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरका बीच आकर्षक छुटसम्बन्धी सम्झौता

    काठमाडौं । प्रभु बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रा.लि.का बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ...बाँकी

    लुम्बिनी विकास बैंकद्वारा किर्तीमानी आरोहीलाई सम्मान

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि “निरन्तर सहयात्रा” गर्दै आउनु भएका कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले आफ्नो २६औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा...बाँकी

    एनआईसी एशिया बैंकले घातक रोगको बीमा वापत गर्यो ३० लाख भुक्तानी

    काठमाडौं । एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जना ग्राहकलाई ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका ३...बाँकी

    सिभिल र हिमालयन बैंकको मर्जर स्थगित

    काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच शुक्रबार हुने भनिएको मर्जर सम्झौता तत्कालका लागि राेकिएकाे छ । हिमालयन र सिभिल बैंक गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम चरणमा भएपनि केही विषयमा कुरा नमिल्दा आज हुने भनिएको...बाँकी

    लुम्बिनी विकास बैंकद्वारा प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रमको आयोजना

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा विभिन्न वित्तीय सचेतनासम्बन्धी नाराका साथ प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सो प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका–१३ को कोलचौर, राम मन्दिरसम्म...बाँकी

    नेपाल एसबीआई बैंक २९ वर्षमा प्रवेश

    काठमाडौं । नेपाल एसबीआई बैंक स्थापनाको २‍९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले बिहीबार कर्मचारीसँग २९ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले भर्चुअल सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ एनएसबीएलका सबै कर्मचारीहरूले...बाँकी

    मर्जरमा जान इन्भेष्टमेन्ट र मेगाले पाए राष्ट्र बैंकको सहमति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ। बुधबार पत्र मार्फत राष्ट्र बैंकले दुई बैंकलाई सहमति दिएको हो । राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिने (मर्जर)...बाँकी