News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप ओम्नीच्यानलमा स्तोरन्नति

    काठमाडौं । एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको सुरुवात गरेको छ । बैंकले यस ओम्नीच्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका...बाँकी

    कुमारी बैंकका ग्राहकले बनेपा डेन्टल क्यरमा विशेष छुट पाउने

    काठमाडौं । कुमारी बैंकका ग्राहकले बनेपा डेन्टल क्यरमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र काभ्रेपलाञ्चोकको बनेपास्थित कुमारी बैंकबीच सम्झौता भएको हो । यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल क्यरबाट सेवा...बाँकी

    काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। बैंकले काठमाडौंको ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो । योसँगै सिटिजन्स बैंकको शाखा संख्या १७६ पुगेको छ । बैंकले उक्त शाखाहरु...बाँकी

    एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर ललितपुरको मंगलबजारमा

    काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ । उक्त काउन्टरको उद्घाटन ललितपुर वडा नं. १६ का अध्यक्ष र्निमल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोज बहादुर न्याछोन र...बाँकी

    ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता सञ्चालनमा

    काठमाडौं । ज्योति विकास बैंकले “ज्योति रिकरिङ्ग डिपोजिट” निक्षेप योजना सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदरसहितको ज्योति रिकरिङ्ग खाता सञ्चालनमा ल्याइएको...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र क्लिनिकका प्रबन्ध निर्देशक...बाँकी

    सिभिल बैंकको ९९औं एटियम पोखराको लेकसाईडमा

    काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटियम सञ्चालनमा ल्याएको छ । उक्त एटियमको समुद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गर्नुभयो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा...बाँकी

    आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा महालक्ष्मी विकास बैंक

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नै भवनबाट सेवाा सञ्चालन गर्ने तयारी थालेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने...बाँकी

    एनआईसीको डिजिटल बैंकिङ सेवा टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, वेवसाइट, आई सर्भिस तथा इन्टरनेट बैंकिङ सेवा नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने भएको छ । यस सुविधा मार्फत एनआईसीका ग्राहकले टेलिकमको डाटा प्रयोग गरी एनआईसी एशिया...बाँकी

    सिम्लेमा माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो १६५औं शाखा

    काठमाडौं । माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ्ग सिथत सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको समुद्घाटन गरेको हो । १६५ औं उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर...बाँकी