News Portal

  • गृहपृष्ठ आइपिओ, समाचार

    पूर्वाञ्चल ल्युब आयलको २७औँ साधारणसभा सम्पन्न, आईपीओ निष्कासनको तयारी

    विराटचोक । पी. एल. ओ. ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सबै प्रस्ताव पारित गरेको छ ।...बाँकी

    मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

    काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ९२,४१,४२६ थानसाधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १०० का दरले कुल रु. ९२,४१,४२,६०० को प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ । क्यापिटल र मुनलाईट...बाँकी

    बेनी हाइड्रोले भदौ २२ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता आवेदन दिने ?

    काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरामा सर्वसाधारण...बाँकी

    आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल नेपाल: अब नेपालमै हुनेछ ईभी ब्याट्रीको रिसाइकलिङ

    विराटनगर । नेपालको औद्योगिक क्षेत्रमा दरिलो उपस्थिति जनाएको जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । मोरङको बुढीगंगा–५ स्थित हात्तीमुढामा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पूँजी...बाँकी

    एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ

    काठमाडौं । कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको छ...बाँकी

    तुँदी पावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौं । तुँदी पावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १,००,००,००० कित्ता साधारण शेयर...बाँकी

    सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँट, तपाइँलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस्

    काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आइपीओ आज असार ११ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो। सर्वोत्तम पेन्ट्सको आइपीओ गते जेठ २८ गतेदेखि वैशाख २...बाँकी

    सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आइपीओमा आजबाट आवेदन दिन सकिने

    काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आज जेठ २८ गतेदेखि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले...बाँकी

    नीभ कर्पोरेशनको आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल नियुक्त

    काठमाडौं । नीभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका २५ लाख कित्ता साधारण सेयर (आइपीओ) सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल...बाँकी

    सौराहामा रोयल टुलिप चितवनको आईपीओको तयारी सुरु

    काठमाडौं । चितवनको सौराहामा ५ तारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालक केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आइपीओ) गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै...बाँकी