News Portal

  • गृहपृष्ठ Uncategorized

    हिमालयन लाइफको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति यही असार १२ गतेबाट लागू भएको छ।...बाँकी

    सिटिजन लाइफको एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीका आधारभूत शेयरधनी, सञ्चालक समिति तथा...बाँकी

    नेपाल फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडकोे संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीको १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । यसअघि संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको शेयरमा कुनै पनि...बाँकी

    मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा छुट

    काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा मर्केन्टाइल अफिस सिस्टमका तर्फबाट...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६ जना संस्थापक सेयरधनी बाहिरिँदै

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)का ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर ६ जना संस्थापक सेयरधनी बाहिरिन लागेका हुन् । बैंकका अनुसार विभिन्न ६ जना संस्थापक...बाँकी

    नेपाल र भारत सुरक्षा सहकार्यमा जोड दिँदै विङ्क ट्याङ्क फोरम सम्पन्न

    काठमाडौं । नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल कोअपरेसन एन्ड एंगेजमेन्ट (NIICE) ले ‘क्षेत्रीय सहनशीलता: नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरण’ विषयमा नेपाल–भारत विङ्क ट्याङ्क फोरम आयोजना गरेको छ। कार्यक्रममा दुवै देशका वरिष्ठ विज्ञ तथा विश्लेषकहरूको सहभागिता रहेको थियो।...बाँकी

    ट्रम्प-मोदीबीच व्यापार सम्झौता, ५०० अर्ब डलर अमेरिकी उत्पादन खरिद गर्ने प्रतिबद्धता

    काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ फेब्रुअरी मा सुरु गरेको अमेरिका-भारत द्विपक्षीय व्यापार सम्झौता (बिटीए) वार्तालाई अगाडि बढाउन अन्तरिम व्यापार सम्झौताको घोषणा गरेका छन् । संयुक्त...बाँकी

    निक्षेप र कर्जाको ब्याजदर घट्यो, निजी क्षेत्रतर्फ कर्जा बढ्यो

    काठमाडौं । पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप बढेको छ भने निक्षेप र कर्जाको ब्याजदर घटेको छ । चालु...बाँकी

    मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा गरेको छ। लघुवित्तको आज पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको वितरणयोग्य...बाँकी

    नेपाल इन्स्योरेन्सले मसिंर १९ र २० गते फुटसल प्रतियोगिता आयोजना गर्दै

    काठमाडौं । नेपाल इस्योरेन्स कम्पनी लिमिटेडले २०८२ साल आश्विन ३ र ४ गते गर्ने भनिएको फुटसल प्रतियोगिता देशमा उत्पन्न विशेष परिस्थितिका कारण स्थगित र्गिरएकोमा हाल उक्त प्रतियोगिता यहि मिति २०८२ साल मसिंर १९ र २०...बाँकी