News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, शेयरबजार, समाचार

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेश गरे अनुासर शेयर...बाँकी

    सिद्धार्थ बैंकका २ संस्थापक सेयर बेचेर बाहिरिँदै

    काठमाडौं । सिद्धार्थ बैंकले सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको साढे ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनी राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता...बाँकी

    कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

    काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता...बाँकी

    साढे २१ सय शेयरभाउ रहेको नेपाल फाइनान्सको ईपीएस साढे २ रुपैयाँ, एनपीएल ९% माथि

    काठमाडौं । नेपाल फाइनान्सले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा वर्षमा कम्पनीले १ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ करोड १ लाख रुपैयाँ...बाँकी

    शेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश नलिएका शेयरधनीलाई उक्त रकम बुझिलिन आग्रह...बाँकी

    हकप्रद सेयर निष्कासनका लागि हिमालय ऊर्जाद्वारा बुक क्लोजको मिति तय

    काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद सेयर बिक्रीका लागि असार २० गतेलाई बुक क्लोज मिति तोकेको हो । यसका आधारमा असार १९...बाँकी

    शेयरधनीलाई एक्सेल डेभलपमेन्ट बैंकले बनायो निराश, लाभांश नबाँड्ने निर्णय

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले शेयर लगानीकर्तालाई निराश बनाएको छ। बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८०का लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको अर्थ उक्त आर्थिक वर्षको मुनाफाबाट कुनै पनि किसिमको लाभांश...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जार गर्दै बैंकका ६ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६८ हजार १९१ कित्ता शेयर बिक्री गर्न लागेको...बाँकी

    सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरको बाँडफाँड सम्पन्न, आजदेखि रकम फिर्ता गरिने

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी सेयरको बाँडफाँड गरेको छ । गत चैत १२ गतेदेखि २० गतेसम्म बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको ४६ लाख ११ हजार ५३९ कित्ता...बाँकी

    कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै संस्थापक समूहको स्वामित्वमा रहेको ४ लाख ५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको जनाएको छ । सेयरको...बाँकी