News Portal

  • गृहपृष्ठ समाचार, साधारणसभा

    सारथी इक्विटी फण्डको १० प्रतिशत नगद लाभांश पारित

    काठमाडौं । सारथी इक्विटी फण्ड लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको दोस्रो वार्षिक साधारण सभाले आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्दै १० प्रतिशत नगद...बाँकी

    सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश पारित

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न २५औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...बाँकी

    नबिल बैंकको ४२औं वार्षिक साधारणसभा सम्पन्न, १५.८० प्रतिशत लाभांश पारित

    काठमाडौं । नबिल बैंक लिमिटेडको ४२औं वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बिहीबार (आज) सम्पन्न बैंकको साधारणसभाले  आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीका लागि प्रस्ताव गरिएको...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, १०.५२ प्रतिशत लाभांश पारित

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार (आज) सम्पन्न साधारण सभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले हाल कायम चुक्ता पुँजीको...बाँकी

    प्राइम बैंकको १९ औं वार्षिकोत्सवको अवसरमा ५२२ पिन्ट रगत संकलन

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बुधबार १९ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा...बाँकी

    ३० प्रतिशत लाभांश पारित गर्न रिलायन्स स्पिनिङ मिल्सले बोलायो साधारण सभा

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले ३२औँ वार्षिक साधारण सभा असोज २२ गते अनुपम फुड ल्यान्ड एन्ड...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंकको २०औं साधारणसभा सम्पन्न, ३ नयाँ सञ्चालक निर्वाचित

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट तीन जना सञ्चालक निर्वाचित गर्नुका साथै बैंकको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । बुधबार बैंकका...बाँकी

    मोरङ उद्योग संघको साधारण सभा सम्पन्न, ७५ वर्षको स्मारिका सार्वजनिक

    काठमाडौं । मोरङ उद्योग व्यापार संघको ६९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभासँगै संघको ७५ वर्षको इतिहास समेटिएको विशेष स्मारिका ‘भिजन टु लेगेसी’ पनि सार्वजनिक गरिएको छ । स्मारिकामा संघको...बाँकी

    नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना हुने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सवको अवसर पारेर विशेष सामाजिक उत्तरदायित्व कार्यक्रमको घोषणा गरेको छ । कम्पनीले ‘जीवन महत्त्वपूर्ण छ, यसलाई सँगै थप सुन्दर बनाऔं’ भन्ने मूल नाराका साथ निःशुल्क स्वास्थ्य शिविर...बाँकी

    गणपति लघुवित्तको साधारण सभा चैत १३ गते, यस्ता छन् एजेन्डा

    काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा चैत १३ गते शुक्रबार गर्ने भएको छ । सभा बिहानको ११ः३० बजे होटल डेब्रेक, पोखरा ३१ बेगनास कास्कीमा गर्ने भएको हो । संस्थाको सञ्चालक...बाँकी