News Portal

  • गृहपृष्ठ कला साहित्य, समाचार

    बडादशैं आजदेखि सुरु, बिहान ११:४७ बजे घटस्थापनाको साइत

    काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंआजदेखि विधिवत् रूपमा सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म मनाइन्छ। बडादशैंको पहिलो दिन आज घरघरमा दियो, कलश र...बाँकी

    कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. वाग्लेद्वारा इन्द्रजात्रा अवलोकन

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्द्रजात्रा अवलोकन गरेको छ ।शुक्रबार अपराह्न हनुमानढोका परिसर पुगेर उनले रथ दर्जाशन, जात्रा अवलोकन एवम् रथमा फूलमाला चढाएका छन् । हनुमानढोकास्थित गद्दीबैठकमा उपस्थित भएर उनले टीका...बाँकी

    रसियन हाउसमा २८ नेपाली कलाकारका चित्रकला प्रदर्शनी

    काठमाडौं । नेपाली कलाकारका विविध सिर्जना समेटिएको सामूहिक चित्रकला प्रदर्शनी काठमाडौंस्थित रसियन हाउसमा सुरु भएको छ । रसियन हाउस, काठमाडौंको प्रस्तुतिमा नेपाल–रसिया आर्ट क्लब र सुषमा आर्ट ग्यालरीको संयुक्त आयोजनामा भएको प्रदर्शनीको उद्घाटन सांसद तथा...बाँकी

    ‘हेमबहादुर मल्ल सम्मान’ मकाजु र खनाललाई प्रदान

    काठमाडौं । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका दुईजनालाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरेको छ। सोमबार (आज) काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले दुईजनालाई सम्मान...बाँकी

    पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

    काठमाडौं । नेपाली समाजमा तीज केवल चाडपर्व र मनोरञ्जनको अवसर मात्र होइन, महिलाले आफ्ना पीडा, भोगाइ र सामाजिक यथार्थलाई गीतमार्फत अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम पनि हो। यही सामाजिक यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको तीज गीत...बाँकी

    चार दशक रंगमञ्चमा बिताएका विजय विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

    काठमाडौं । चार दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय रंगकर्मी जीतबहादुर देउजा (विजय विस्फोट) नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २२ गते उनलाई प्रतिष्ठानको...बाँकी

    साहित्यकार गणेश खड्काको ‘नक्शामा नभएको देश’ सेसेल्समा लोकार्पण

    काठमाडौं । साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काद्वारा लिखित, साहित्यकार तथा सम्पादक रमेश दाहालद्वारा सम्पादित तथा मिलाप पब्लिकेशन प्रा.लि. काठमाडौँद्वारा प्रकाशित नियात्रा निबन्धसङ्ग्रह नक्शामा नभएको देश पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित, भिक्टोरियामा...बाँकी

    भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान सम्पन्न, मीरा राणा र रसाइलीलाई नगदसहित सम्मान

    काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ सम्पन्न भएको छ । कार्यक्रम जेठ २४ गते कुपण्डोलस्थित होटल हिमालयमा आयोजना गरिएको थियो । उक्त समारोहमा...बाँकी

    आइसीएफसी फाइनान्सद्वारा मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग

    काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग गरेको छ । फाइनान्सले धुलिखेल नगरपालिका वडा नं. १० मा सञ्चालित समाजको सेवा घरमा आश्रित असहाय वृद्धवृद्धाहरूका लागि आवश्यक चप्पल, साबुन, स्याम्पु,...बाँकी

    कीर्तिमानी स्रष्टा उपाध्यायको नयाँ कविता संग्रह ‘अन्तस्करण’ लोकार्पण

    काठमाडौं । कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको संयुक्त आयोजनामा आइतबार काठमाडौंमा एक कार्यक्रमगरी कृतिको लोकार्पण गरिएको हो । लोकार्पणमा वक्ताहरूले ‘अन्तस्करण’ लाई समकालीन...बाँकी