News Portal

  • गृहपृष्ठ व्यापार व्यवसाय, समाचार

    दशैंका लागि यी ११ ठाउँबाट साटिँदैछ ग्यासका सिलिण्डर

    काठमाडौं । दशैंमा उपभोक्तालाई ग्यास सिलिन्डर साट्न सहज होस् भनेर नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा साटफेर केन्द्रको संख्या बढाएको छ । आइतबार ६ स्थानबाट सुरु भएको सेवा सोमबारदेखि थप पाँच ठाउँमा विस्तार गरिएको...बाँकी

    जनकपुर चुरोट कारखानासँगको बाँकी हिसाब मिलाउन २१ दिनको ताकेता

    काठमाडौं । जनकपुर चुरोट कारखाना लिमिटेडले आफूसँग लेनदेन, कारोबार वा अन्य दायित्व बाँकी रहेका व्यक्ति तथा संस्थालाई प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ । कारखानाले सार्वजनिक सूचना जारी गर्दै दायित्वसम्बन्धी दाबी पेस गर्न २१...बाँकी

    दशैं–तिहारमा नेपाल टेलिकमको अफर, ५०० रुपैयाँको एफटीटीएच जडान शुल्क नलाग्ने

    काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ ल्याउने भएको छ । अफरअन्तर्गत एफटीटीएच इन्टरनेट जडान शुल्क मिनाहा गर्नुका साथै मोबाइलमा सहुलियत दरका डाटा, भ्वाइस र एसएमएस प्याकेज उपलब्ध...बाँकी

    महिला उद्यमीको आर्थिक सशक्तीकरणका लागि कुमारी बैंक र महासंघबीच साझेदारी

    काठमाडौं । कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिला उद्यमीको आर्थिक सशक्तीकरणका लागि साझेदारी भएको छ । दुवै संस्थाबीच महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास र व्यावसायिक उत्थानशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सम्झौतापत्रमा...बाँकी

    भाटभटेनीमा किनमेल गर्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

    काठमाडौं । दशैं, तिहार तथा छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेका छन् । योजनाअन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि...बाँकी

    सुधारिएका कानुन प्रभावकारी रूपमा लागू भएमात्रै लगानी बढ्छ : चन्द्रप्रसाद ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागू हुनुपर्ने बताएका छन् । राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलन तयारीसम्बन्धी ‘लगानी र विकासका लागि कानुन सुधार’...बाँकी

    एक सातामा सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १० गते शनिबार प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको...बाँकी

    स्याकार ट्रेडिङ्ग र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता

    काठमाडौं । नेपालका लागि  कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा एनआईसी एशिया बैंकको तर्फबाट चिफ...बाँकी

    हिमालय अर्गनाइजेसनका कमर्सियल र ईभी किन्दा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

    काठमाडौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ । काठमाडौंस्थित भिभान्तामा आयोजित एक कार्यक्रमबीच सुरु गरिएको यस सुविधाले कर्जा लिन आवश्यक लामो...बाँकी

    एकता होटल व्यवसायी संघले ३ लाख बढी आर्थिक सहायतासहित ५१ जनालाई रोजगारीको घोषणा

    काठमाडौं । एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ, नेपालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित होटल तथा पर्यटन व्यवसायी एवं पीडित परिवारका लागि ३ लाख १ हजार १ सय...बाँकी