काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन् । बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूले सोमबार आयोजित एक कार्यक्रमका...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कवि फुयाँल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ७९औँ बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत फुयाँललाई कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको...बाँकी
काठमाडौं । वैदेशिक रोजगार विभाग परिसरमा सञ्चालित क्यान्टिनलाई खाद्य स्वच्छतामा लापरबाही गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिका–३५ स्थित बिहानी खाजा घरमा भान्साको संरचना अव्यवस्थित रहेको, खाना पकाउने ठाउँ खुला राखिएको...बाँकी
काठमाडौं । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्ने निर्णय भएको छ । शुक्रबार (आज) गृह मन्त्रालयले एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । आचरणविपरीत कार्य गरेको भन्दै दाहाललाई बर्खास्त गर्ने निर्णय भएको हो...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । यसअघि उनी बैंकको नायब महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा बन्धु प्रसाद बाँस्तोला नियुक्त भएका छन् । बैंकको संस्थापक नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सञ्चालक रहेका महेश आचार्यको स्थानमा अर्थ मन्त्रालयले बाँस्तोलालाई पठाएपछि उनलाई सञ्चालकमा नियुक्त गरिएको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट बैकुण्ठराज तिमसेना नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आश्विन १८ गते आइतबार बसेको २५७औँ बैठकले तिमसेनालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो...बाँकी
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्रकुमार मिश्र नियुक्त भएका छन् । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९१औँ बैठकले रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुनिल बल्लभ पन्त नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । पन्तको हालको सीईओको कार्यकाल असोज...बाँकी