News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमइद्धारा १५ लाख रुपैयाँको छात्रवृत्ति वितरण

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो ५० वटा शाखा कार्यालयबाट छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ । यही असार २६ गते संस्थाको शाखाहरुमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विभागीय प्रमुख सुदिप आचार्यले बताए ।...बाँकी

    कामना सेवाको ३ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार...बाँकी

    सनराइज बैंकले गर्यो निःशुल्क स्तन तथा पाठेघर चेकजाँच शिविर

    काठमाडौं । सनराइज बैंकको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतना अभिवृद्धि गर्ने तथा संभावित...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्मको छुट

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबलकारका...बाँकी

    एनआईसी एशिया बैंकमा अब खातामा पैसा सिधै मेसिनबाट जम्मा गर्न सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकले क्यास रिसाइक्लर सेवाको शुभारम्भ गरेको छ । यस सेवा मार्फत अब ग्राहकहरूले सहज रुपमा नगद रकम सोझै मेसिनबाट बैंक खातामा जम्मा गर्न सक्नेछन् । यस मेसिनबाट १,००० र ५०० दरका नोटहरू मात्र...बाँकी

    शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटिएम सञ्चालनमा

    काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको मणिग्राम र रुद्रपुर, कपिलवस्तुको जीतपुर, प्युठानको विजुवार, कास्कीको न्युरोड पोखरा, अर्घाखांचीको सन्धिखर्क, बाँकेको नेपालगन्ज, दाङ्गजिल्लाको घोराही र कैलालीजिल्लाको अत्तरियामा एटिएम...बाँकी

    गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पतालमा गर्याे वृक्षारोपण

    काठमाडौं । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको छ । बैंकले मंगलबार करिब २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपेको हो । बढ्दो जलवायू परिवर्तनलाई मध्यनजर गर्दै वृक्षारोपण गरेको बैंकले जनाएको छ ।...बाँकी

    कृषि विकास बैंकले प्रिमियम मूल्यमा बेच्यो १८ अर्बको कर्जा

    काठमाडौं । कृषि विकास बैंकले करिव १८ अर्ब रुपैयाँको कर्जा प्रिमियम मूल्यमा बिक्री गरेको छ । बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, प्राइम कमर्शियल बैंक, सिटिजन्स बैंक इन्टरनेशनलसहित ४ वटा वाणिज्य बैंकलाई कृषि कर्जा प्रिमियम...बाँकी

    चुरे र बिर्तामोडमा सनराइज बैककाे नि:शुल्क आँखा शिविर सम्पन्न, ६०० बढीले लिए सेवा

    काठमाडौं । सनराइज बैंकले दुई ठाउँमा निस्शुल्क आँखा शिविर सम्पन्न गरेको छ । बैंकले कैलाली जिल्लाको चुरे गाउँपालिकामा र बिर्तामोडको अर्जुनधारा नगरपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर संचालन गरेको जनाएको...बाँकी

    नबिलले ३८औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा गर्यो एकीकृत कारोबारको सुरुवात

    काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार सुरु भएको छ । नबिल बैंकको ३८औं वार्षिकोत्सवको पूर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि मुख्य सचिव...बाँकी