News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    लुम्बिनी विकास बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । लुम्बिनी विकास बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो। बैंकको संस्थापक समूहको १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई इच्छुक योग्य जोकोही व्यक्ति तथा...बाँकी

    हामी देश पनि बदल्छौं र कांग्रेस पनि बदल्छौं: विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो देशको बिग्रिएको मौसमलाई सफा गर्नुपर्ने बेला आएको दाबी गरेका छन् । आइतबार (आज) विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब देशको आकाश धुम्मिन नदिने बताए । ‘विशेष महाधिवेशन...बाँकी

    सहकारी क्षेत्रको नियमन ठूलो चुनौती बनेको गुनासो, मन्त्रीले भने : सहकारी अभियान सुदृढ बनाउनु साझा दायित्व हो

    काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३३ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सहकारी अभियान देशको अर्थतन्त्रको बलियो खम्बा...बाँकी

    सिद्धार्थ बैंकको सीईओमा रामेश्वरप्रसाद बस्याल नियुक्त

    काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले बस्याललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । गत मंसिर २६ गते...बाँकी

    प्रभु महालक्ष्मी लाइफको एजीएम पुस २९ गते, कहिलेसम्म शेयर किन्नेले पाउँछन् लाभांश ?

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारण सभा पुस २९ गते मंगलबार गर्ने भएको छ । सभा सिल्भर ओक व्याङक्वेट एण्ड इभेण्ट सेन्टर, गैन्धारा, काठमाडौंमा बिहानको ११ बजे गर्ने जनाएको छ ।...बाँकी

    बुटवल क्षेत्रमा कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो बुटवल क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले आफ्नो शाखा कार्यालय भैरहवा र मणिग्राम मार्फत समुदाय लक्षित सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको हो...बाँकी

    कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई न्यानो कपडा वितरण

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय खुर्खुरे मार्फत राप्ती नगरपालिका–१२ स्थित श्री भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द«...बाँकी

    होटल गरिमाले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । पाँचतारे स्तरको होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ताले हुन आउने ४० करोड...बाँकी

    नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मोरंग जिल्लाको बेलबारी नगरपालिकाको रमिते डाँडाँमा सभा सम्पन्न गरेको हो । उक्त सभामा संस्थाको अध्यक्ष खड्ग बहादुर श्रेष्ठले...बाँकी

    एनआईसी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत छुट

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पु¥याएको छ । २०८२ माघ...बाँकी