काठमाडौं । नेपालमा व्यावसायिक खेलकुदको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले देशभर २८ वटा खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयले फुटबल, क्रिकेट र इन्डोर खेलकुदका लागि यी पूर्वाधारहरू तयार पार्न...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुन गइरहेको दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३ को टाइसिट ड्र सम्पन्न भएको छ । कम्पनीले प्रतियोगितामा सहभागी विभिन्न बीमा कम्पनी तथा संस्थाहरूलाई समेटेर कमलादी स्थित नेपाल अर्ग्यानिक फूडल्याण्डमा...बाँकी
काठमाडौं । बेलबारी नगरपालिका वडा नं.११ स्थित भिम हिरा सगरमाथा युवा क्लब, जुराहाद्वारा आयोजित दोस्रो नकआउट फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। फाइनलमा उर्लाबारी आमबारी, मोरङले तालतलैया, इटहरी, सुनसरीलाई पराजित गर्दै प्रथम स्थान हासिल...बाँकी
काठमाडौं । कजाकिस्तानकी एलेना रिबाकिनाले पहिलोपटक यूएस ओपन महिला एकलको उपाधि जितेकी छन् । न्युयोर्कमा भएको रोमाञ्चक फाइनलमा रिबाकिनाले बेलारुसकी आर्यना सबालेन्कालाई ६–४, ५–७, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गरेकी हुन् ।...बाँकी
काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप क्रिकेटका लागि छनोट भएको छ। शनिबार मलेसियामा भएको फाइनलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल लगातार दोस्रो पटक प्रिमियर कपको च्याम्पियन बनेको हो । मलेसियाको वायुमास...बाँकी
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली...बाँकी
काठमाडौं । स्टामफोर्ड कलेज काठमाडौंले मोबाइल पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको नाम ‘स्टामफोर्ड एलिट एरिना’ राखिएको कलेजले जनाएको छ । प्रतियोगिता नयाँ बानेश्वर, शान्तिनगरस्थित स्टामफोर्ड कलेजमा भदौ ३० गते (१५ सेप्टेम्बर) देखि...बाँकी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ...बाँकी
काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी सिजन–५’ को फाइनलमा पुगेका छन् । चीनको सांघाईमा भएको प्रतिस्पर्धामा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै उनी फाइनल प्रवेश गरेका हुन् । तीन राउण्डको खेलमा स्प्लिट...बाँकी
काठमाडौं । स्पेनलाई फिफा विश्वकप २०२६ को उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाडी हुन्, लामिन यमाल । १९ वर्षीय यमालले डेब्यू विश्वकपमा आफुलाई स्थापित गर्न सफल भए । बार्सिलोनाका स्टार यमालले स्पेनको उपाधि यात्रामा...बाँकी