काठमाडौं । अब लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालको बीमाशुल्क इसेवा मार्फतबाट तिर्न सकिने भएको छ । एलआईसी र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी शुक्रबार सम्झौता भएको हो । सम्झौतापत्रमा एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद दास र...बाँकी
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेको उनको नियुक्तिलाई नियामक निकाय बीमा समितिले शुक्रबार स्वीकृति दिएको हो । कम्पनीका सीईओ एसके टमोटको कार्यकाल...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सको कायम मुकाय (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् । साउन ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको हो । सीईओ विजयबहादुर साहको...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले श्रावण ९ गते शनिबारको दिन स्थापनाको १३औं वार्षिकोत्सव मनाएको छ । हालको कोभिड–१९ महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीहरुले वर्षमा कम्तिमा सात दिन आन्तरिक भ्रमण गर्न पाउने भएका छन् । बैंकले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि कर्मचारीले वार्षिक तलबीे बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक भ्रमण गर्नैपर्ने...बाँकी
काठमाडौं । एनएमबि बैंकका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले ईएनएमबी मोबाईल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट समान खरीद गर्दा सो मात्रा अर्थात ३०० रुपैयाँसम्मको छुट पाउने भएका हुन्...बाँकी
काठमाडौं । ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । उक्त आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा विभिन्न ७ बैंकहरुले ७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्ने भएका हुन् । बैंकको...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने प्रयोजनार्थ सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आइएमई बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो । ज्योति लाईफ...बाँकी