काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई विवादास्पद अडियो प्रकरणमा २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगले सुनारलाई पत्र पठाउँदै आरोपबारे आफ्नो धारणा स्पष्ट पार्न भनेको हो...बाँकी
काठमाडौं । नेकपा (एमाले) का १३ मनोनीत केन्द्रीय कमिटी सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराउनेछन् ।...बाँकी
काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् । उनले आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका...बाँकी
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले सरकार सुशासन, सेवा प्रवाह र लोकतान्त्रिक अधिकारका विषयमा आफ्नै प्रतिबद्धताबाट...बाँकी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पनि पारित भएको छ । शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ...बाँकी
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता नलिएको बताएका छन् । बुधबार उनले आफ्नो उम्मेदवारी कायमै रहने बताएका हुन् । ‘मैले उम्मेदवारी फिर्ता लिन्नँ। लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धामा भाग लिन्छु,’उनले भने । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत...बाँकी
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् । कांग्रेसको १५औं महाधिवेशनको तयारी भइरहेका बेला मनाङे इतर समूहमा जोडिएका हुन् । मंगलबार (आज) १५औं महाधिवेशन तयारी...बाँकी
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि असोज १६ गतेदेखि हुने तय थियो। २ दिन ढिलो गरी सुरु हुने महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका...बाँकी
काठमाडौं । यही महिना हुने नेपाली कांग्रेसको १५औं महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । उद्घाटन समारोहमा उपस्थिति हुनका निम्ति उनीहरूलाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस महाधिवेशन यही असोज १६ देखि...बाँकी
काठमाडौं । नेकपा एमालेले आफ्नो विरोध गर्नेहरूको कमेन्ट फोटो र व्यक्तिको सामाजिक सञ्जाल प्रोफाइल सार्वजनिक गरेको छ । एमालेले आफ्नो विरूद्ध भ्रामक प्रचार गर्नेहरूको डिजिटल निगरानी बढाएको जनाएको छ । शनिबार बेलुकी कम्युनिष्ट पार्टी अफ नेपाल...बाँकी