काठमाडौं । नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति हुने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने संयुक्त राष्ट्रसंघको महासभाको निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ...बाँकी
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको कात्तिक ११ गते बसेको २४८औँ बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । सरकारले सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रका कम्पनीहरूलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र प्रदान गरेको हो । विद्युत् उत्पादनमा...बाँकी
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन् । सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत निजी क्षेत्रबाट सञ्चालन भइरहेका यी...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (PSO) को अनुमति प्राप्त अग्रणी संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड बीच कार्ड सेवा...बाँकी
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन् । स्वीकृत परियोजनाले कोशी क्षेत्रमा पारिस्थितिक प्रणालीको संरक्षण, हिन्दुकुश हिमालय...बाँकी
काठमाडौं । सरकारी कर्मचारीलाई निजी सवारीसाधन खरिद गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रस्तावसहित निर्देशिकाको मस्यौदा तयार भएको छ । प्रस्तावित व्यवस्थाअनुसार मुख्यसचिव, सचिव र १२औँ तहका कर्मचारीले सवारीसाधन किन्न बढीमा ६० लाख रुपैयाँसम्म ऋण पाउन...बाँकी
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच बदलिँदो विश्व परिस्थिति, बहुपक्षीय सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धको भावी दिशाबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड...बाँकी
काठमाडौं । नेपालीहरूको प्रमुख चाड बडादशैंको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा घरपरिवार तथा आफन्तजन एकत्रित भएर मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दैछन् । नेपाल पञ्चांग निर्णायक...बाँकी
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको खिचापोखरीमा कम्पनीका अध्यक्ष अजय बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ । साधारणसभाबाट रुपेश तामाङ, सुरेश...बाँकी