News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र धनगढी, सुदुर पश्चिम अवस्थित किसान समूह बीच कृषि उत्पादकत्व बृद्धिको लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकहरुलाई...बाँकी

    सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले अलफ्ट होटेलमा विशेष छुट पाउने

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले अलफ्ट होटेलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटेलबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख...बाँकी

    गरिमा विकास बैंकको महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न

    काठमाडौं ।  गरिमा विकास बैंकले महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तीय संस्था सम्बन्धी बहत वित्तीय जागरण कार्यक्रमको सफल...बाँकी

    एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा कविराज अधिकारी

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा कविराज अधिकारी नियुक्त भएका छन् । जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन २०६३ को दफा (३) तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा...बाँकी

    लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालद्धारा मृत्यु दावी भुक्तानी

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीमा १ वर्ष अघि जीवन बीमा गराएका सर्लाही जिल्ला बर्हथवा नगरपालिका वडानं १६ निवासी स्वः छेदी सहनी मलहाको परिवारलाई २ लाख १२ हजार...बाँकी

    सिटिजन्स बैंकले वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्ने

    काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले वेबसाइटमार्फत विभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने व्यवस्था गरेकाे छ । ग्राहककाे वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपुर्ति गर्ने उदेश्यकाे साथ बैंकले उक्त सेवा सुरु गरेकाे जनाएकाे छ । यस...बाँकी

    कागजी पिनलाई हटाउँदै शाइन रेसुङ्गा बैंकले सुरु गर्यो ‘ग्रीनपिन’

    काठमाडौं । शाइन रेसुङ्गा बैंकले आफ्ना ग्राहकहरुको लागि ग्रीनपिन ल्याएको छ । ग्रीनपिन डेबिट कार्डका लागि बनाइएको कागजविहीन पिनभएको बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुले बैंक खातामादर्ता भएको मोबाइल नम्बरमा एसएमएसमार्फत पाएको कोडबाट आफ्नो...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंक र रिगल हेटौंडा रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौता पश्चात यस बैंकको...बाँकी

    धादिङको चण्डेश्वरी विद्यालयलाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङस्थित चण्डेश्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले विद्यालयलाई कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, विद्यालय कम्पाउन्ड वाल निर्माण प्रयोजनका लागि सहयोग गरेको हो । बैंकको तर्फबाट...बाँकी

    बाल अस्पताललाई लक्की ग्रुपले गर्यो १ करोड रुपैयाँ सहयोग

    काठमाडौं । व्यापारिक समूह लक्की ग्रुपले डा. कोइरालाको बाल अस्पताललाई १ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपले व्यवसायीक सामाजिक उत्तरदायीत्व अन्तर्गत बालबालिकाको उपचारको लागी पूर्वाधार निर्माणमा एक करोड रुपैयाँभन्दा बढी सहयोग उपलब्ध गराएको हो...बाँकी