News Portal

  • गृहपृष्ठ विमा, समाचार

    खुम्चिने भयो जीवन बीमकको व्यापार, वैदेशिक रोजगार बीमा सामाजिक सुरक्षा कोषलाई दिने तयारी

    काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि अनिवार्य गरेको वैदेशिक रोजगार म्यादी बीमाको व्यवस्था अब सामाजिक सुरक्षा कोषमार्फत् गर्ने भएको छ। सरकारले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको बीमा सम्बन्धी सेवा सामाजिक सुरक्षा...बाँकी

    प्रभु महालक्ष्मी लाइफको संगीत र हासोको गुञ्जन कार्यक्रम भव्य रुपमा सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको संगीत र हासोको गुञ्जन, रमाइलो पोखरामा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । पोखरामा जेठ १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुका...बाँकी

    अनुसन्धान तथा नवप्रवर्तनका लागि पूँजीगत खर्चको एक प्रतिशत विनियोजन

    काठमाडौं । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम एक प्रतिशत रकम विनियोजन गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक...बाँकी

    विन नेपाल लघुवित्तमा जोशीले पाए कार्यवाहक अध्यक्षको जिम्मेवारी

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थामा कार्यवाहक अध्यक्षको जिम्मेवारी कुमार राज जोशीले पाएका छन् । संस्थाको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाका अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ वैदेशिक भ्रमणमा जान लागेकाले नफर्केसम्म...बाँकी

    यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालुतर्फ १२ खर्ब...बाँकी

    सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म

    काठमाडौ‌ । सिजी होल्डिङ्सअन्तर्गत सञ्चालन भइरहेका होटल तथा रिसोर्टहरु अब सिजी होटल्स एण्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएको छ । बिहीबार ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले सिजी होल्डिङ्स अन्तर्गतका...बाँकी

    पोखरामा प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको ‘रिफ्रेसमेन्ट’ कार्यक्रम सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको सहभागितामा पोखरामा आयोजित तीन दिने मनोरञ्जनात्मक तथा प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ । जेठ १३, १४ र १५ गतेसम्म सञ्चालन भएको कार्यक्रममा संगीत, हाँसो र विभिन्न...बाँकी

    फोनपे नेटवर्कमा अब युनियनपे इन्टरनेशनल लाइभ

    काठमाडौं । फोनपेले क्यूआर स्किममा युनियनपे इन्टरनेशनललाई एकीकृत गरेको घोषणा गरेको छ । यससँगै अब विश्वभरका युनियनपे प्रयोगकर्ताले नेपालमा सिधै क्यूआरमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । फोनपेका अनुसार चीनको मुख्यभूमि, हङकङ, मकाउ, सिंगापुर लगायतका बजारका...बाँकी

    हिमालयन बैंक र यूनियनपेको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सुरु

    काठमाडौं । हिमालयन बैंक लिमिटेड र यूनियनपे इन्टरनेसनलबीचको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सञ्चालनमा आएको छ । बैंकका अनुसार चीन भ्रमण गर्ने नेपाली ग्राहकहरुलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो, जसले गर्दा...बाँकी

    बाल आश्रमका बालबालिकालाई सानिमा रिलायन्स लाइफको सहयोग

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बानेश्वरस्थित नेपाल वाल सेवा फाउन्डेसनमा आश्रित बालबालिकाका लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आश्रममा बसोबास गर्ने बालबालिकामध्ये शाम्भवि स्कुलमा अध्ययनरत ८...बाँकी