News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार

    कुमारी बैंकको फोनलोन कर्जा सुविधा

    काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहक महानुभावहरुको लागि फोनलोन नामक नयाँ कर्जा सुविधा ल्याएको छ । बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा सञ्चालनमा ल्याएको...बाँकी

    मुक्तिनाथ बैंकका ग्राहकहरुलाई व्यवसायिक संस्थाका सेवाहरुमा विशेष छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा विशेष छुटको व्यवस्था गरेको छ । मुक्तिनाथ बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक...बाँकी

    कोभिडको मारमा परेका ऋणीलाई ऋण तिर्न अनावश्यक दबाब नदिनुः गभर्नर अधिकारी

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसका कारण समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई थप तनाव नदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् । बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ का कारण आर्थिक समस्यामा परेका ऋणीलाई...बाँकी

    नेपाल बैंकको तीन महिनामै ५५ करोड नाफा

    काठमाडौं । नेपाल बैंकले तीन महिनामै ५५ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५५ करोड ४ लाख रुपैयाँ नाफा गरेको हो । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...बाँकी

    सिद्धार्थ बैंकको क्रेडिट कार्डको लागि अब घरबाटै आवेदन दिन सकिने

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७७ कार्तिक १३ गतेदेखि अनलाईनमार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था गरेको छ । क्रेडिट कार्डका...बाँकी

    कुमारी बैंकद्वारा फोनलोन नयाँ कर्जा सुविधा सञ्चालन

    काठमाडौं । कुमारी बैंक लिमिटेडले कुमारी फोन लोन नामक नयाँ कर्जा सुविधा सञ्चालन गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले कुमारी फोनलोन नयाँ सेवा सञ्चालनमा ल्याएको...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोनस सेयर दिने

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र प्रति कित्ता ४ रुपैयाँ ८४ पैसा नगद लाभांश दिने...बाँकी

    हिमालयन बैंकको सबै शाखा कार्यालयहरु शुक्रबार बन्द हुने

    काठमाडौं । हिमालयन बैंकको सबै शाखा कार्यालयहरु शुक्रबार (कार्तिक १४ गते) बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गरी बैंकका सम्पूर्ण शाखाहरु उक्त एक दिनको लागि पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो...बाँकी

    सांग्रिला बैंक स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक आफ्नो स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको छ । बैंक १७औं वर्ष प्रवेश गरेको अवसरमा बैंकले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजानेलगायत नवीनतम...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा सञ्चालनमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुलुकभरी आफ्नो शाखा विस्तारलाई तीव्र रुपमा विस्तार गरिरहेको छ । यसैक्रममा बैंकले आफ्नो उपस्थितिलाई थप दरिलो र बलियो बनाउने उद्देश्यका साथ बैंकले काठमाडौंको मुटु असनमा असन शाखा सञ्चालनमा ल्याएको...बाँकी