News Portal

  • हिमालयन बैंकको सबै शाखा कार्यालयहरु शुक्रबार बन्द हुने

    आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०७७
    ११३७ पटक
    १३ कार्तिक, २०७७

    काठमाडौं । हिमालयन बैंकको सबै शाखा कार्यालयहरु शुक्रबार (कार्तिक १४ गते) बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गरी बैंकका सम्पूर्ण शाखाहरु उक्त एक दिनको लागि पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो ।
    बैंकको सिस्टम अपग्रेडेशन हुन गइरहेकाले बैंकले सबै शाखा बन्द गर्न लागेको हो । यद्यपी, यो अवधिमा बैंकले प्रदान गर्दै आएको कार्डबाट हुने सबै भुक्तानी तथा एटीएम सेवा भने सुचारु हुने कम्पनीले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्