News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय

    महालक्ष्मी बैंकका ग्राहक तथा कर्मचारीहरुलाई एसआरएल डायगनोस्टिकमा विशेष छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायगनोस्टिकसँग एक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार...बाँकी

    कुमारी बैंकको लाभांश संशोधन

    काठमाडौं । कुमारी बैंकको लाभांश संशोधन भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण...बाँकी

    सिद्धार्थ बैंकले व्यवसायिक कृषि कर्जा उपलब्ध गराउने

    काठमाडौं । सिद्धार्थ बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यले १० करोडसम्मको व्यवसायिक कृषि कर्जा उपलब्ध गराउने भएको छ । ग्राहकलाई सहज रूपमा सो कर्जा प्रदान गर्न बैंकले ‘व्यवसायिक कृषि तथा...बाँकी

    मेगा बैंकको कर्मचारी युनियनको अध्यक्षमा कृति वाग्ले पुनः चयन

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको आधिकारिक ट्रेड युनियन ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले पुनः निर्विरोध चयन भएका छन् । दरबारमार्गस्थित शेर्पा मलमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले वाग्लेको नेतृत्वमा ११ सदस्यीय...बाँकी

    सिद्धार्थ बैंकले कृषि व्यवसायीलाई सहुलियत कर्जा दिने

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृषि व्यवसायीलाई १० करोड रुपैयाँ बराबरको कर्जा सुविधा दिने भएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रबद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सो मात्राको कर्जा सुविधा दिने भएको...बाँकी

    कामना सेवा बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक २१ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा १.७५ प्रतिशतदेखि ५.५० प्रतिशतसम्म ब्याजदर प्रदान गरेको...बाँकी

    ग्लोबल बैंकको भोजपुर र धनुषामा दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ । बैंकले...बाँकी

    बैंक अफ काठमाण्डूको मंसिर १५ गते वार्षिक साधारणसभा हुने

    काठमाडौं । बैंक अफ काठमाण्डूले आगामी मंसिर १५ गते सोमबार वार्षिक साधारणसभा डाकेको छ । बैंकले प्रस्तावित १६ प्रतिशत लाभांश पारित गर्न सो दिन २६औं वार्षिक साधारणसभा बोलाएको हो । सभा सो दिन काठमाडौंको कमलपोखरीमा...बाँकी

    सिटिजन्स बैंकको बोनसदर बृद्धि

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित लाभांश संशोधन गरेको छ । बैंकले यसअघि प्रस्ताव गरेको ११ प्रतिशत लाभांश यथावत रहने गरी नगद तथा बोनस सेयरको संरचना परिवर्तन गर्ने गरी पुनः...बाँकी

    एभरेष्ट बैंकको बोनसभन्दा नगद बढी वितरण

    काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको लाभांश वितरण घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता...बाँकी