News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    राष्ट्रपतिद्वारा वन र भूमिसम्बन्धी अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी कानुन संशोधन गर्नेसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार दिउँसो ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने...बाँकी

    जनता टीभीका अध्यक्ष पौडेलको निधन

    काठमाडौं । जनता टीभीका अध्यक्ष विजय पौडेलको निधन भएको छ । सोमबार (आज) कीर्तिपुर अस्पताल पुर्याउँदा पुर्याउँदै उनको निधन भएको अस्पतालका चिकित्सक डा. किरण नकर्मीले जानकारी दिए । जनता टीभीका सम्पादक टंक पन्तका अनुसार पौडेलले...बाँकी

    आरुघाट पुलमा बेलिब्रिज राखेर तत्काल आवागमन सञ्चालन गर्ने तयारी

    काठमाडौं । आइतबार विहान बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको गोरखा र धादिङ जोड्ने आरुघाट पुलमा तत्काल बेलिब्रिज राखेर आवागमन सञ्चालन गर्न सकिने सडक विभागले जनाएको छ । अहिले आवागमन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक...बाँकी

    टाइम्स इनर्जीका १५ संरचना बगायो, १८ जना कर्मचारी सुरक्षित

    काठमाडौं । गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बुढीगण्डकी नदीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ । बाढीका कारण कम्पनीका ९ वटा ब्लक र ६ वटा सार्वजनिक भवन बगेका छन् । स्थानीयले बाढी आउन...बाँकी

    बूढीगण्डकीको बाढीले ३५ घर र सोती-मान्बु जोड्ने पुल बगायो

    काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुलसमेत बगाएको छ । आइतबार बिहान चुमनुब्री...बाँकी

    बूढीगण्डकीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी

    काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ । बाढीले तल्लो तटीय क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम रहेकाले सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...बाँकी

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ९ हजार बढीलाई स्वास्थ्य सेवा

    काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित ९ हजार ५६४ जनाले स्वास्थ्य सेवा पाएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी) का अनुसार प्रभावित क्षेत्रमा ३४ वटा...बाँकी

    महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन् : सचिव बस्नेत

    काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरे ।...बाँकी

    नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला प्रस्तावित, नोट भर्वल परराष्ट्र पठाइयो

    काठमाडौं । भारत सरकारले नेपालका लागि नयाँ राजदूतका रूपमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई प्रस्ताव गरेको छ । भारतले दलेलाको नियुक्तिको स्वीकृतिका लागि नेपालको परराष्ट्र मन्त्रालयमा नोट भर्वल पठाएको परराष्ट्र स्रोतले जनाएको छ । नेपाल सरकारले गृह...बाँकी

    बाढी पीडितको सहयोगका लागि ब्रिटिस गोर्खा नेपाली र रिब्डीकोट बुद्व बिहारद्वारा ऊर्जामन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण

    काठमाडौं । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकोट बुद्व बिहार पाल्पाले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ । दुवै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री देवी प्रकोप...बाँकी