News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंक र सोल्टी ईन्टरप्राइजेज प्रा.लि.बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेंड प्रिमियर, नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना...बाँकी

    एनआइसी एशियाको ‘लोन बेनेफिट क्याल्कुलेटर’ सार्वजनिक

    काठमाडौं । एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाबाट कति फाइदा लिन सकिन्छ भन्ने बारे जाँच गर्न बैंकले ‘लोन बेनेफिट क्याल्कुलेटर’ सार्वजनिक गरेको छ । देशको बैङ्किङ इतिहासमै पहिलोपटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता...बाँकी

    एनसीसी बैंकको सिईओमा अर्याल पुनः नियुक्त

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सिईओ) रमेशराज अर्याल पुनः नियुक्त भएका छन् । सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले अर्याललाई पुनः नियुक्त गरेको हो । उनको दोस्रो कार्यकाल असोज...बाँकी

    नबिल बैंकको नायब महाप्रवन्धकमा ज्ञवाली

    काठमाडौं । मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको नायब महाप्रबन्धकमा नियुक्त भएका छन् । तीन महिना अघि मात्रै ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएर बसेका ज्ञवालीले नबिल बैंकमा चिफ फाइनान्स अफिसरको कार्यभार सम्हाल्ने...बाँकी

    सनराईज बैंकका एक कर्मचारी मृत भेटिए

    २१ साउन, २०७७ काठमाडौं । सनराईज बैंकको विराटनगर शाखा कार्यालयमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटिएकी छिन् । विराटनगर–८ सहयोगी टोलकी स्थानीय ३० वर्षीया सनाज खतिवडा कार्यालय हाताभित्र मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला...बाँकी

    कामना सेवा बैंक र अल पसल पब्लिकबीच सम्झौता

    काठमाडौं । कामना सेवाविकास बैंक र अल पसल पब्लिकबीच सम्झौता भएको छ । आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आयआर्जन वृद्धिका लागि द्विपक्षीय समझदारी पत्रमा...बाँकी

    नेपाल फाइनान्समा सेयरधनीबाट रोजिना श्रेष्ठ नियुक्त

    काठमाडौं । नेपाल फाइनान्स कम्पनीको रिक्त रहेको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा रोजिना श्रेष्ठलाई नियुक्त गरिएको छ । संस्थाको असार १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले पानस इन्भेष्टमेन्टका तर्फबाट श्रेष्ठलाई बाँकी कार्यकालको लागि नियुक्त...बाँकी

    रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरुलाई सम्मान

    काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नयाँ तथा पुराना २२ जना अभिकर्ताहरुलाई सम्मान गरेको शाखा कार्यालयले जनाएको छ । साथै...बाँकी

    नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई १० प्रतिशत छुट प्रदान

    काठमाडौं । नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्स(जकी ब्राण्डको आधिकारिक विक्रेता)बीच नेपाल एसबिआई बैंकका सम्पूर्र्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी खरिदमा कार्ड प्रयोग बापत १० प्रतिशत र अन्य विशेष छुट प्रदान गर्ने...बाँकी