News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोनस सेयर दिने

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७७
    १२०१ पटक
    १४ कार्तिक, २०७७

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र प्रति कित्ता ४ रुपैयाँ ८४ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
    बैंक सञ्चालक समितिको ४०३औं सञ्चालक समिति बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

    प्रतिकृया दिनुहोस्