News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, समाचार

    नविल बैंकका सीईओ अनिल शाह कोरोनामुक्त

    काठमाडौं । नविल बैंकका सीईओ अनिल केशरी शाहले कोरोनालाई जितेका छन् । उनले सामाजिक सञ्जालमाफर्त आपूm कोरोनामुक्त भएको जानकारी दिएका छन् । शाहलाई २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शाहले सामाजिक सञ्जालमार्फत नै...बाँकी

    ग्लोबल बैंकको दुई शाखा र दुई एक्स्टेन्सन काउन्टर सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् । यसका साथै ग्लोबल बैंकले भक्तपुरको गाम्छा र...बाँकी

    एनआईसी एशियाको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा एक सय रकम थपिने

    काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा १० प्रतिशत रकम थपिने भएको छ । बैंकले सुरक्षित किसिमले दशैं मनाउन ग्राहकलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना आम ग्राहकहरु सामु ल्याएको हो ।...बाँकी

    प्रभु बैंकको एक्स्टेन्सन काउण्टर रुपन्देहीको जिप्रकामा सञ्चालन

    काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका वडा–५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देहीस्थित जिप्रकामा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक ५ गतेदेखि कारोबार सुरु भएको...बाँकी

    नविल बैंकको नवनियुक्त अध्यक्ष पौड्यालद्वारा शपथ ग्रहण

    काठमाडौं । नविल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष पौड्याललाई आयोजित एक भर्चुअल समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शपथ ग्रहण गराएका थिए । उक्त शपथ ग्रहण समारोहमा...बाँकी

    सनराइजको शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीमा सञ्चालन

    काठमाडौं । सनराइज बैंकले रुपन्देहीको तिलोत्तमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ उक्त स्थानमा ५१औं शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको हो ।...बाँकी

    बीओकेबाट दक्षिणा पठाउँदा ३०० सित्तैमा

    ५ कार्तिक, २०७७काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडबाट दक्षिणा पठाउँदा तीन सय सित्तैमा पाइने भएको छ । बीओकेले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकताहरूलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको हो । हिन्दूहरुको महान् पर्व वडादशैंमा...बाँकी

    इन्भेष्टमेन्ट बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले दुई नयाँ एक्सटेन्सन काउण्टर शुकुलधोका भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी–९ मा सञ्चालनमा ल्याएको हो । शुकुलधोका एक्सटेन्सन काउण्टरको एनआईबीएलका उपमहाप्रबन्धक विजेंद्र सुवालले...बाँकी

    राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा बाग्लुङको शेराबजारमा सञ्चालन

    काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको २४२औं शाखा बाग्लुङको शेरा बजारमा स्थापना भएको छ । राष्ट्रिय बाणिज्य बैंकले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका–१ स्थित शाखा कार्यालय शेरा बजार सञ्चालनमा ल्याएको छ । सो २४२ औं नयाँ शाखा...बाँकी

    मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै बैंकले संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई...बाँकी