News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कुमारी बैंक र फ्रेन्च बेकरीबीच विशेष छुटसम्बन्धी सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य तथा फ्रेन्च बेकरीका तर्फबाट...बाँकी

    सिटिजन्स बैंकले युवालाई १० लाखसम्मको सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । सिटिजन्स बैंकले वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा दिने भएको हो । बिहीबार बैंक र...बाँकी

    कृषि विकास बैंकबाट राखेपका कर्मचारीले बिना धितो ऋण पाउने

    काठमाडौँ । कृषि विकास बैंकसँगको सहकार्यमा राष्ट्रिय खेलकूद परिषदका कर्मचारीहरुले बिना धितो १५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच सो सम्बन्धमा १० वर्षे सम्झौता भएको छ...बाँकी

    माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सूर्य बिनायक नगरपालिका–३, बालकोट, सिराहा जिल्लाको नरहा गाउँपालिका–३, नरहा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५, कोलहुवा बगैया,...बाँकी

    हिमालयन बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । हिमालयन बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता...बाँकी

    बीओकेका ग्राहकहरुले सेलपेबाट विद्युतीय कारोबार गर्न सक्ने

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेबाट विभिन्न विद्युतीय भुक्तानी गर्नसक्ने भएका छन् । मंगलबार दुई कम्पनीबीच सहकार्य गर्ने सम्झौता भएको हो । सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग...बाँकी

    कुमारी बैंकका ग्राहकहरुलाई सात्विक आयुर्वेद अस्पतालमा छुट

    काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले विरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा छुट पाउने भएका छन् । मंगलबार बैंक र अस्पतालबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा कुमारी बैंक प्रदेश–२ का...बाँकी

    सिटिजन्स बैंकका ग्राहकहरुलाई होटल साम्बालामा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल साम्बालामा विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक र होटलबीच सेवामा छुटसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल...बाँकी

    कुमारी बैंकको थप ८ शाखा विस्तार

    काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरूको विस्तार गरेको छ काठमाडौंस्थित खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८...बाँकी

    मुक्तिनाथ बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ११.२५ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३७९...बाँकी