News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, शिक्षा/स्वास्थ्य

    हिमालयन बैंकद्वारा मदन भण्डारी स्मृति बाटिकालाई आर्थिक सहयोग

    काठमाडौं । हिमालयन बैंकले मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हिमालयन बैंकले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण...बाँकी

    एनआईसीको सूर्यविनायक नगरपालिकामा ९३औं काउण्टर विस्तार

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ९३औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । सो सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका...बाँकी

    बीओकेका ग्राहकलाई साक्को रिसोर्टमा विशेष छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले साक्को रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र साक्को रिसोर्टबीच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले रिसोर्टमा १० प्रतिशत छुट पाउनेछन्...बाँकी

    माछापुच्छ्र्रे बैंक अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता

    काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेड र महिन्द्र्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने...बाँकी

    मुक्तिनाथ विकास बैंक १४ वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्जा र तनहुँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्जा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना...बाँकी

    ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश

    काठमाडौं । ग्लोबल आइएमई बैंक शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पुँजी, व्यवसाय, शाखा÷सञ्जालसमेतका हिसाबले नेपालकै ठुलो तथा मजबुत बैंक बनेको छ । बैंकको हाल चुक्ता पुँजी...बाँकी

    सिटिजन्स बैंकको थप शाखारहित बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले काठमाडौं र इलाममा थप शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले काठमाडौं चोभारमा र इलामको चिसोपानी, पञ्चमीबजारमा यही पुस १५ गतेबाट १०५ र १०६ औं शाखारहित बैंकिङ्ग सेवा सुरु...बाँकी

    एनबी बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम प्रदान

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस १७ गते काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।...बाँकी

    एनसीसी बैंकको पुस २१ गते बुक क्लोज हुने

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आगामी पुस २१ गते बुक क्लोज हुने भएको छ । बैंकको वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज हुन लागेको हो । बैंकको आगामी अर्थात...बाँकी

    सिभिल बैंकले ‘युथ म्युजिक कन्टेस्ट–२०२१’ को प्रायोजन गर्ने

    काठमाडौं । सिभिल बैंक लिमिटेडले दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट–२०२१’ नामक साङ्गितीक प्रतिस्पर्धात्मक कार्यक्रमको मुख्य प्रायोजन गर्ने भएको छ । युवाहरुलाई लक्षित गर्दै ल्याइएको यस प्रतिस्पर्धात्मक कार्यक्रमको प्रायोजन सिभिल बैंकले गर्ने भएको हो । सो...बाँकी