News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, शेयरबजार

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ६१२ रूपैयाँ कायम भएको छ । नेप्सेले गत...बाँकी

    सिद्धार्थ बैंकले भन्यो– नबिल बैंकसँग मर्ज हुन सक्दैन

    काठमाडौं । नबिल बैंकसँग मर्ज हुन नसक्ने कुरा सिद्धार्थ बैंकले बताएको छ । सिद्धार्थ बैंकले नबिल बैंकसँग मर्जमा जान लागेको बजारको हल्ला सही नभएको समेत बताएको छ । केही दिनयता विभिन्न सञ्चारमाध्यमा तथा सामाजिक सञ्जालमा...बाँकी

    एनएमबि बैंक र सेलपेबीच सहकार्य सुरु

    काठमाडौं । एनएमबि बैंक र सेल पेबीच सहकार्य सुरु भएको छ । एनएमबि बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य सुरु गरेको...बाँकी

    हिमालयन बैंकद्वारा आँखा अस्पताललाई मेसिन प्रदान

    काठमाडौं । हिमालयन बैंकले डा.रामप्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आँखा अस्पताललाई उक्त सहयोग गरेको हो । बैंकका सञ्चालक सुनिलबहादुर थापाले अस्पतालमा आयोजना...बाँकी

    नबिल बैंक र दुई जिल्लाका स्थानीयबीच एमओयूमा हस्ताक्षर

    काठमाडौं । नबिल बैंकले डोटी र बैतडीका स्थानीयलाई आर्थिक गतिविधिमा सहयोग पुर्याउने भएको छ । सोसम्बन्धी बैंकले डोटीको सायल गाउँपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । स्थानीय बासिन्दाको आर्थिक गतिविधिमा सहयोग...बाँकी

    अरुण भ्याली हाइड्रो पावरको साधारणसभा सम्पन्न

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको २३औं वार्षिक साधारणसभा आज (पौष ८ गते) सम्पन्न भएको छ । सभा कम्पनीको कक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा भर्चुअल माध्यममार्फत सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको...बाँकी

    मेगा बैंकको पुस २९ गते साधारणसभामा हुने

    काठमाडौं । मेगा बैंक नेपाल आगामी पुस २९ गते वार्षिक साधारणसभामा हुँदैछ । बैंकले सो दिन बिहान ११ः३० बजे काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा आफ्नो १०औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई लाभांश वितरण...बाँकी

    सिटिजन्सले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महिला उद्यमी महासंघ नेपालका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बुधबार बैंक र महासंघबीच महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो । बैंकले महिला उद्यमशीलता कर्जा...बाँकी

    सांग्रिला बैंकद्वारा नेपाल स्काउटलाई ज्याकेट हस्तान्तरण

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअंतर्गत भक्तपुरस्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरि बहादुर...बाँकी

    मुक्तिनाथ बैंक र ट्रमा सेन्टरबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरास्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरका अध्यक्ष रमेशकुमार थापा र मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर...बाँकी