News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, व्यापार व्यवसाय, समाचार

    राष्ट्रिय वाणिज्य बैंकले सिप्रदीको गाडी किन्न सहुलियतपुर्ण सवारी कर्जा दिने

    काठमाडौं । सिप्रदी ट्रेडिङ्गको गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण सवारी कर्जा दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सोमबार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलगअलग सम्झौता भएको हो...बाँकी

    प्रभु बैंकले ‘कर्पोरेट पे’ प्रणाली प्रदान गर्ने

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्नसकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा प्रभु बैंक लि.का प्रमुख सञ्चालन...बाँकी

    लक्ष्मी बैंकको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताका विजेतालाई ५० हजार पुरस्कार

    काठमाडौं । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियानन्तर्गत डिजिटल बैकिङ्गका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले माई मोबाइल भिडियो भिडियो प्रतियोगिताको घोषणा गरेको छ । यस प्रतियोगिताअन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो...बाँकी

    सनराइज बैंकको सप्तरी अग्निसाईर कृष्णासवरणमा शाखारहित बैंकिङ्ग सेवा

    काठमाडौं । सनराइज बैंकले सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ । बैंकले अग्निसाईर...बाँकी

    महालक्ष्मी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । महालक्ष्मी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । महालक्ष्मी बैंकले तीन हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएको हो । बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो जनाएको छ । नेपाल राष्ट्र...बाँकी

    ललितपुरको मंगलबजारमा इन्भेस्टमेन्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर संचालन

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको २०औं एक्सटेन्सन काउन्टर ललितपुरको मंगलबजारमा विस्तार गरेको छ । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरुमध्ये अग्रणी सो बैंकले मंगलबजारमा आफ्नो २० औं एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सेवा सञ्चालनलाई विस्तार गरेको हो ।...बाँकी

    बीओकेका ग्राहकलाई प्यागोडा होटलमा छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई एल्लो प्यागोडा होटलमा बैंकिङ्गको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । आइतबार बैंक र होटलबीच भएको सम्झौतामा यस्तो निर्णय भएको हो । साथै बैंकका ग्राहकहरुले ३५...बाँकी

    सिद्धार्थ बैंक स्थापनाको १८ वर्ष पूरा

    काठमाडौं । २०५९ सालमा स्थापित सिद्धार्थ बैंकले शुक्रबार १८ वर्ष पूरा गरेको छ । अठार वर्षको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगति हासिल गरेको छ । बैंकको हालको चुक्ता पुँजी ९ अर्ब...बाँकी

    प्रभु बैंकको टेम्पोको भाडा तिर्न सकिने क्यू आर कोड सेवा

    काठमाडौं । प्रभु बैंकले आफ्ना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोडमार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा...बाँकी

    कामना बैंकको शाखा बानेश्वर बहुमुखी क्याम्पसमा

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले शुक्रबारदेखि विस्तारित शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । बैंकका तर्फबाट अध्यक्ष सुदीप...बाँकी