News Portal

  • हिमालयन बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१४ पौष, २०७७
    ६७६ पटक
    १४ पौष, २०७७

    काठमाडौं । हिमालयन बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजनपश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता ६३९ रुपैयाँमा किनबेच भएको थियो ।
    यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ५६१ रुपैयाँदेखि सुरु हुने छ ।

    प्रतिकृया दिनुहोस्