News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    सिटिजन लाइफद्वारा १ सय ४४ लिडरलाई सम्मान प्रदान

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा ‘बर्दिया टाइगर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगी तालिम प्रदान गर्ने उद्देश्यले सो...बाँकी

    ग्लोबल आइएमई बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८, मार्तडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजबाट सो शाखाबाट बैंकिङ सेवा सुरु गरेको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा विस्तार ७६औं जिल्लामा...बाँकी

    नेपाल बङ्गलादेश बैंक र नेपाल सुनचाँदी व्यवसायी महासंघबीच सम्झौता

    काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेड र सुनचाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघबीच बैंकिङ्ग साझेदारी सम्झौता भएको छ । सो सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल...बाँकी

    सिटिजन्स बैंकका ग्राहकहरुले अलिव कबाव सुलतानेट रेस्टुरेन्टमा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अलिवकबाव सुलतानेट रेस्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यको साथ खुलेको अलिवकबाव सुलतानेटसँगको यो सहकार्य पश्चात...बाँकी

    सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्यु.आर कोड

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित आक्रामक रुपमा लागिरहेको माछापुच्छ्रे बैंकले देशका सातै प्रदेशमा क्यु.आर. कोड...बाँकी

    शिखर इन्स्योरेन्सको २९ प्रतिशत लाभांश र ३० प्रतिशत हकप्रद पारित

    काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले प्रस्तावित २९.२३१ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको...बाँकी

    ज्योति लाईफको वैदेशिक रोजगारी म्यादी बीमा अब खल्तीबाट तिर्न सकिने

    काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारी म्यादी जीवन बीमा अब ज्योति लाईफबाट विद्युतीय माध्यमद्वारा जारी गर्न सकिने भएको छ । सुरुवाती दिनदेखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै आइरहेको उक्त कम्पनीले खल्ती...बाँकी

    ग्लोबल बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा सोलुखुम्बुमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ । बैंकले, सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड...बाँकी

    ज्योति बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सहकार्य

    काठमाडौं । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सहकार्य भएको छ । इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच...बाँकी

    माछापुच्छ्रे बैंकको सहयोगमा काठमाडौंको लैनचौर तथा प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाईट जडान

    काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले काठमाडौंको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको छ । सोमबार एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका सञ्चालक रोशन केसी...बाँकी