News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    हिमालयन बैंकद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

    काठमाडौं । हिमालयन बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबिएल डलर प्रीपेड कार्ड’ सुविधा प्रचलनमा ल्याएकोे छ । यस सुविधाअन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।...बाँकी

    ग्लोबल बैंकको शाखारहित बैंकिङ्ग सेवा रोल्पाको दरबोट बजारमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २५७ पुगेको छ । यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रोल्पा नगरपालिकाका मेयर...बाँकी

    एनएमबि बैंकले शिखर इन्स्योरेन्समार्फत भुक्तानी बीमा दाबी

    काठमाडौं । एनएमबि बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आएका निर्विकार अमात्यलाई स्वास्थ्य विमा बापत बीमितले पाउने १० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बैंकका प्रदेश ३ प्रमुख गणेश पराजुली, एरिया...बाँकी

    गरिमा विकास बैंकले “रहनुहोस् होसियार” अभियान  सुरु गर्यो 

    काठमाडौं । राष्ट्रिय स्तरको गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो इन्टरनेट फ्रड/फिसिङ Internet Fraud/Phishing बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिना लामो “रहनुहोस् होसियार” नामक अभियान चलाइरहेको...बाँकी

    बैंक वित्तीय संस्था तथा ब्रोकरहरुले नियम विपरीत शेयर धितो कर्जा दिँदै बैंक

    काठमाडौं । कोभिड–१९ को महामारीको अवधिमा सर्वसाधारण लगानीकर्तालाई राहात प्रदान गरेको नेपाल पुनर्बीमा कम्पनीको दोस्रो बजारमा १८३ दिनमा ३८ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामका क्रममा उद्योग...बाँकी

    सिटिजन्स बैंक र तिनाउ मिसनको एकीकृत कारोबार सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडबीच मर्ज भई एकीकृत कारोबार सुरु भएको छ । बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंकलाई नेपाल राष्ट्र बैंक...बाँकी

    नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड

    काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिटअन्तर्गत...बाँकी

    महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशतका दरले बोनस सेयर दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकको १९औं वार्षिक साधारणसभाले ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न भएको बैंकको साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/७८ को...बाँकी

    माछापुच्छ्रे बैंकको मीना बजारमा क्युआर कोड सेवा सञ्चालन

    काठमाडौं । माछापुच्छ्रे बैंकको वीरगञ्ज शाखाले वीरगञ्जस्थित मीनाबजारमा रहेको वीरगञ्ज तरकारी तथा फलफूल बजारका २२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगी र राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक डा....बाँकी

    ग्लोबल आइएमई बैंकको तीन नयाँ शाखा विस्तार

    काठमाडौं । ग्लोबल आइएमई बैंकले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।...बाँकी