News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त

    माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड सञ्चालनमा ल्यायो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार माछापुच्छ्रे बैंक लि.ले एमबिएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहक महानुभावहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी...बाँकी

    एशियन लाईफ इन्स्योरेन्सद्वारा ५९ लाखको मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले ५९ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मंसिर १८ गते निधन भएका राजु कुमार अधिकारीको मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीको बनेपा शाखाले एशियन लाईफ इन्स्योरेन्सको तर्फबाट...बाँकी

    ग्लोबल आइएमई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी

    काठमाडौं । ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने...बाँकी

    नबिल बैंकको ‘हिरोज अफ नेपाल’ उपाधिबाट सेफ सन्तोष साह सम्मानित

    काठमाडौं । नबिल बैंकले हिरोज अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष साहलाई सम्मान गरेको छ । बैंकले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर...बाँकी

    ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात

    काठमाडौं । ज्योति विकास बैंकले यही मिति २०७७ साल चैत्र १२ गते रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ । अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई...बाँकी

    नेशनल लाईफ इन्स्योरेन्सको सेयर सूचीकृत

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (चैत ११ गते) ३० लाख ८२ हजार ६२६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।...बाँकी

    नबिल बैंकले अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’ ल्यायो

    काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले युएस डलर नबिल आइकार्ड ल्याएको छ । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको...बाँकी

    नेपाल एसबीआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता...बाँकी

    माछापुच्छे्र बैंकको वीरगञ्ज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा

    काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि.ले वीरगंज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । वीरगंज तरकारी तथा फलफुल बजारस्थित क्यूआर हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक...बाँकी

    रा.बा.बैंकद्वारा ऊर्जा बचत कार्य गरेवापत दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट KFW बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत रकम हस्तान्तरण गरेको छ । बैंकले सुजल डेरी प्रा.लि.लाई १५...बाँकी