काठमाडौं । कुमारी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आज सोमबार सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित १४ प्रतिशत लाभांशलाई पारित गरेको हो । साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को लागि १०.८५...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले आज (मंसिर २९ गते) एक समारोहकाबीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग कनेक्ट आइपीएस तथा...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गरेको पहिलो दिनमा साढे २ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बेलुका ५ बजेसम्ममा २ लाख ७६ हजार...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (मंसिर २९ गते) देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गरिरहेको छ । कम्पनीले जारी गरेको आइपीओमध्ये ३ करोड रुपैयाँ बराबरको ३...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ मंसिर २८ गतेदेखि जीवन बीमा व्यवसाय सुरुवात गरेको यो कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरममा संस्थागत सामाजिक उत्तरदायित्व...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला...बाँकी
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक ‘मुक्ति भाई’ नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचारप्रसार गर्ने बैंकले जनाएको...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बेलबारीका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । यसको लागि राष्ट्रिय बाणिज्य बैंक र बेलबारी नगरपालिका (मोरङ्ग जिल्ला)बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा काठमाडौंमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा...बाँकी
काठमाडौं । कृषि उत्पादनको लागि अति आवश्यक आधारभूत विकास पूर्वाधार विकास नहुँदा नेपालको कृषि बीमामा चौतर्फी समस्या आउने गरेको एक कार्यक्रमका सहभागीहरुले औंल्याएका छन् । नेको इन्स्योरेन्स कम्पनीद्वारा आयोजित कृषि तथा पशुपंक्षी बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रमका...बाँकी