काठमाडौं । नबिल बैंकको ३६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको अध्यक्ष उपेन्द्र पौड्यालको अध्यक्षतामा बसेको ३६औं वार्षिक साधारणसभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार साधारणसभामा पेश गरेअनुसार आर्थिक...बाँकी
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई कूल ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस २७ गते...बाँकी
काठमाडौं । इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुबिधा उपलब्ध...बाँकी
काठमाडौं । बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजस्व दाखिला गरेबापत उत्कृष्ठ करदाता सम्मान २०७४/७५ बाट सम्मानित नेपाल लाइफ र राजस्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुखबीचको बुधबार भेटवार्ता भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राजधानी काठमाडौंको कार्की ब्याङ्क्वेटमा भौतिक रुपमा उपस्थित भई तथा डिजिटल माध्यमबाट शेयरधनीहरुलाई उपस्थित हुने व्यवस्थासहित साधारणसभा सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कम्पनी...बाँकी
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको मंगलबार मात्रै १०.८५ प्रतिशत अर्थात एक करोड ३५ लाख ८४ हजार २५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै...बाँकी
काठमाडौं । लक्ष्मी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सेयरधनीलाई ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले बैंकको चुक्ता पुँजीको ९ प्रतिशत...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको सेयर...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले नेपाल महिला उद्यमशील महासंघसँग आवद्ध महिलाहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला...बाँकी
काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो दुई वर्षयताकै उच्च लाभांशदर हो...बाँकी