News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार

    एनआइसी बैंकले भाखा नाघेका कर्जाको ब्याजदर घटायो

    काठमाडौं । एनआईसी एशिया बैंकले ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको ब्याजदर घटाएको छ । बैंकले कोरोनाबाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समयअनुरूप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको अवस्थामा श्रावण मसान्तसम्म ३...बाँकी

    एनएमबि बैंक र होटेल भिवान्तामाबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । एनएमबि बैंक र होटेल भिवान्तामा बीच १५ प्रतिशत छु्ट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात बैंकका ग्राहकहरुले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने छन् । उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन...बाँकी

    एनआईसी बैंकद्वारा दुर्घटना बीमा वापतका रकम हस्तान्तरण

    काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको बीमा दाबी भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो । बैंकको गोपीगन्ज...बाँकी

    कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण सम्पन्न

    काठमाडौं । कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण क्याम्प सम्पन्न भएको छ । बैंकले कोरोना संक्रमणबाट जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्यमा निःशुल्क पीसीआर परीक्षण क्याम्प सम्पन्न गरेको हो । उक्त निःशुल्क पीसीआर परीक्षण क्याम्प असोज...बाँकी

    प्रभु बैंकले गण्डकी मेडिकल कलेजमा काउण्टर सञ्चालन

    काठमाडौं । प्रभु बैंकले गण्डकी मेडिकल कलेजमा काउण्टर सञ्चालन गरेको छ । कास्की जिल्ला पोखरा महानगरपालिका–९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लि.ले मिति २०७७ आश्विन २१ गतेदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।...बाँकी

    कृषि विकास बैंकको सञ्चालक सदस्यमा डा. केसी नियुक्त

    काठमाडौं । कृषि विकास बैंकले सञ्चालक सदस्यमा डा. हरिबहादुर केसीलाई मनोनयन गरेको छ । सरकारको असोज १४ गतेको निर्णय अनुसार सञ्चालकमा संस्थापक शेयरधनीको तर्फबाट उनी मनोनयन भएको बैंकले जनाएको छ । असोज २० गते बसेको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच तालिम सञ्चालन गर्नेसम्बन्धी सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ति गर्ने

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । असोज २० गते मंगलबार दुई संस्थाबीच प्राप्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको संस्थाले जनाएको छ । उक्त संस्था प्राप्ती गर्दा...बाँकी

    नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त

    काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई आगामी ३ वर्षका लागि अध्यक्ष नियुक्त गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको...बाँकी

    सांग्रिला बैंकले सिजि मोटो कर्पबाट गाडी किन्दा सहुलियत कर्जा दिने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक...बाँकी