News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    रिलायबल इन्स्योरेन्सले १३ लाख भुक्तानी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बिमित यज्ञप्रसाद गुरुङ्गको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाले इन्स्योरेन्सले सो मात्राको रकम भुक्तानी गरेको हो । कम्पनीले...बाँकी

    हिमालयन बैंकद्वारा भूतपूर्व सैनिक सेवा समाजलाई कम्प्युटर हस्तान्तरण

    काठमाडौं । हिमालयन बैंकले चन्द्रागिरी नगरपालिका–७, बाणस्थलीस्थित भूतपूर्व सैनिक सेवा समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरेको छ । बैंकले संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा सो कम्प्युटर सेट हस्तान्तरण गरेको हो ।...बाँकी

    ज्योति बैंकले दियो अस्पताललाई बेबी वार्मर

    काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कपिलवस्तु सामुदायिक अस्पतालाई एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति बैंकद्वारा संयुक्त रुपमा अस्पताललाई बेबी वार्मर प्रदान गरेको हो । नवजात शिशुको...बाँकी

    ज्योति बैंकले मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताललाई एक थान बेबी वार्मर प्रदान गरेको छ । जिल्ला अस्पतालको प्राङ्गणमा माघ २ गते शुक्रबार आयोजित एक कार्यक्रममार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त...बाँकी

    नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओमा पहिलो दिनमै २ लाख ८५ हजारले दिए आवेदन

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले निष्काशन गरेको आइपीओमा पहिलो दिनमै साढे २ लाख बढीको आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार शुक्रबार ४ः४० बजेसम्म आइपीओमा २ लाख ८५ हजार आवेदकले ३...बाँकी

    गरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा माघ ३० गते हुने

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा माघ ३० गते बोलाएको छ । कम्पनी सञ्चालक समितिको गत पुस २९ गते बसेको बैंठकले होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान १०ः३० बजे सभा गर्ने निर्णय...बाँकी

    एशियन लाईफको नवनियुक्त सिइओ श्रेष्ठद्वारा पदभार ग्रहण

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । श्रेष्ठलाई मंसिर २९ गते सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएको थियो । श्रेष्ठ एशियन लाइफका पूर्व...बाँकी

    मेगा बैंक लिमिटेडको ‘मिभा’ सेवा सुरू

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ । ग्राहकलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्टरसेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा...बाँकी

    माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीचएडीबीको ट्रेड एण्डसप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी)को तर्फबाट सल्लाहकार...बाँकी

    पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पौष २९ गते कार्की ब्याङक्वेट, बबरमहल, कठमाडौंमा सम्पन्न साधारणसभाले एक जना संस्थापक सञ्चालक र एकजना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ ।...बाँकी