News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, व्यापार व्यवसाय

    आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा मनिषा कोइराला नियुक्त

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन् । कम्पनीले नायिका कोइरालालाई एक कार्यक्रममार्फत आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको हो । कोइरालाको सहकार्यले कम्पनीको प्रवद्र्धन गर्न थप...बाँकी

    सनराइज बैंकको लाभांश पारित

    काठमाडौं । सनराइज बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २४ गते सम्पन्न बैंकको १३औं वार्षिक साधारणसभाले बैंकको प्रस्तावित ८.२८ प्रतिशत लाभांश पारित गरेको हो । बैंकको सभा बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको...बाँकी

    माछापुच्छ्र्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्र्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिका ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमिकर्मसियल (Heavy and Light Commercial Vehicle) खरिदमा माछापुच्छ्रे बबैंक लिमिटेडले सहुलियतदरमा कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्ग...बाँकी

    प्रभु बैंकद्वारा कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालन

    काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको...बाँकी

    सांग्रिला बैंकले प्रोफेशनल कर्जा दिने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल अर्थोपेडिक हस्पिटलबीच बैंकिङ सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत नेपाल अर्थोपेडिक हस्पिटल आवद्ध चिकित्सक तथा स्थायी कर्मचारीहरुलाई बैंकले १५ लाखसम्मको प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।...बाँकी

    ग्लोबल आइएमई बैंकले न्यानो कपडा वितरण गर्यो

    काठमाडौं । ग्लोबल आइएमई बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैकको १४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समूहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको कर्णाली प्रादेशिक शाखा...बाँकी

    सेञ्चुरी कमर्सियल बैंकको दुईवटा मास्कोट सार्वजनिक

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दुईवटा मास्कोट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मास्कोट सार्वजनिक गरेको छ ।...बाँकी

    सिटिजन्स बैंक र होटल अकामाबीच विशेष छुटसम्बन्धी सम्झौता

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले धुम्बाराहीको होटल अकामाको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । शुक्रबार बैंक र होटलबीच सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज...बाँकी

    मेगा बैंक र एमएडब्लुबीच सम्झौता

    काठमाडौं । जेसीबीको सहज फाइनान्सिङको लागि नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन शुक्रबार मेगा बैंकसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । जेसीबी इन्डिया...बाँकी

    राबा बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल नम्रता श्रेष्ठ नियुक्त

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई आफ्नो ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । बैैंकले श्रेष्ठलाई शुक्रबार एक कार्यक्रममार्फत ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र दी...बाँकी