News Portal

  • गृहपृष्ठ आइपिओ, विमा, शेयरबजार, समाचार

    जनरल इन्स्योरेन्सको सेयर २ लाख ७० हजारले पाए

    काठमाडौं । जनरल इन्स्यारेन्स कम्पनी नेपालले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को आज बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रीय कार्यालयमा उक्त सेयर बाँडफाँड भएको हो । क्यापिटलका अनुसार २...बाँकी

    आयशा र पार्वतीलाई तेक्वान्दोमा स्वर्ण पदक

    काठमाडौं । आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् । महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका...बाँकी

    एनआईसी एशियाका कार्ड प्रयोगकर्ताले सुजुकीको दुईपाङ्ग‍े सवारी खरिद गर्दा छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुजुकी ब्राण्डका दुईपाङ्ग्रे सवारी खरिद गर्दा नगद छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले भिजि अटोमोबाईल्सबाट सुजुकी ब्राण्डका दुईपाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद...बाँकी

    प्रभु बैंकका ग्राहकले खल्तीमा सिधै रकम लोड गर्न सक्ने

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहलस्थित बैंकको प्रधान...बाँकी

    पछिल्लो २४ घण्टामा देशभर २२५३ जना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।...बाँकी

    सिजन मिडियाले नेशनल सोसल वेलफेयर अवार्ड २०२० आयोजना गर्दै

    काठमाडौं । लामो समयदेखि सामाजिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले पुनः अर्को पुण्यको काममा हात हालेको छ । केही समयअघि मात्रै आफ्नो स्थापनाको ११ वर्ष पूरा गरेको यस मिडियाले सामाजिक क्षेत्रमा...बाँकी

    माछापुच्छ्रे बैंकको एकैसाथ ६ वटा स्मार्ट सेवा सञ्चालन

    काठमाडौं । माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । यो अवधिमा ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा उभ्याएको छ । स्थापनाकालदेखि नै समयानुकुल परिस्कृत...बाँकी

    सिभिल बैंकको संस्थापक शेयर बिक्री खुला

    काठमाडौं । सिभिल बैंक लिमिटेडले लिलामीमार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर खुल्ला भएको छ । बैंकले ८ लाख ६७ हजार ६ सय ४ कित्ता शेयर लिलाम बढाबढमार्फत बिक्री खुला गरेको हो । उक्त शेयरहरू...बाँकी

    मेगा बैंकद्वारा कार्डसहितको स्मार्ट कृषि सेवा सुरु

    काठमाडौं । मेगा बैंक नेपालले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो...बाँकी

    उपत्यकामा थपिए १ हजार ६ सय ३८ जना कोरोना संक्रमित पुष्टि

    काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा सर्वाधिक १ हजार २ सय ८०, ललितपुरमा १ सय ६२, र भक्तपुरमा १ सय ९६...बाँकी