News Portal

  • गृहपृष्ठ प्रदेश, बैंक, बैंक/वित्त, मुख्य समाचार

    एनआईसी बैंकद्वारा आकर्षक नगद फिर्ता योजना सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंकको कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म पैसा फिर्र्ता पाइने भएको छ । बैंकले सार्वजनिक गरेको आकर्षक नगद फिर्ताको योजनाअन्तर्गत ग्राहकले उक्त छुट पाउने भएका हुन् । सो आकर्षक योजनाअन्तर्गत सस्तो डिल,...बाँकी

    स्वरोजगार र जनक लघुवित्तको एकीकृत कारोबार

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनक लघुवित्त वित्तीय संस्थाको असोज २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । यी दुवै कम्पनीलाई एकीकृत कारोबारका लागि असोज २ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको थियो...बाँकी

    सिभिल लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्न सकिने

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको छ । कम्पनीले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म विक्री खुला गर्दा बिक्री हुन नसकेको संस्थापकतर्फको ११ हजार...बाँकी

    आइएमई पे वालेटमार्फत सामान किन्दा ३० प्रतिशत क्यास ब्याक

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्धित ‘आइएमई पे’ले दसैंको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेटमार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । किराना, किनुमन,...बाँकी

    सिम टिभीद्वारा ‘सिम टिभी फाइदाको आइडिया’ योजना

    काठमाण्डौं । नेपालको सबैभन्दा ठूलो डिजिटल केवल नेटवर्क सिम टिभीले यसपालिको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आइडिया’ नामक योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले सिम टिभीको वार्षिक रिचार्जमा नगद छुटका...बाँकी

    राष्ट्र बैंकद्वारा डिजिटल वालेटमार्फत हुने कारोबारमा शुल्क नलिन निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म डिजिटल वालेटमार्फत हुने कारोबारमा शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सेवा शुल्क नलिन निर्देशन...बाँकी

    देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

    काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन् ।...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच तालिम सञ्चालन गर्नेसम्बन्धी सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    डिसहोमद्वारा डिलर दाईको डिस्काउन्ट योजनाको विजेता घोषणा

    काठमाडौं । डिसहोमले डिलर दाईको डिस्काउन्ट नामको योजनाको विजेता घोषणा गरेका छ । कम्पनीले २०७७ असोज ९ गते देखि असार १५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको थियो...बाँकी

    राष्ट्रिय खुला भर्चुअल तेक्वान्दोको तयारी पूरा

    काठमाडौं । प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता अक्टोबर १२ र १३ तारिखमा...बाँकी