News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंक शाखारहित बैंकिङ्ग सेवा नवलपरासीमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नवलपरासीमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको जर्गाहामा यहि ८९औं शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी...बाँकी

    एनबी बैंकको डेपुटी सीईओमा पाण्डे नियुक्त

    काठमाडौं । नेपाल बंगलादेश बैंकको सिनियर डेपुटी सीईओमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले सिनियर डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ १ गतेदेखि...बाँकी

    गरिमा विकास बैंकको नयाँ धनकुटा शाखा र चन्द्रगढी शाखा सञ्चालनमा

    काठमाडौं । ‘एक्सेस टु अल’मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढीमा चन्द्रगढी शाखा...बाँकी

    नबिलको मोबाइल एपबाट खल्तीमा पैसा राख्न सकिने

    काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले नबिल बैंकसँग सम्झौता गरेको छ । यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकहरुलाई नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ्ग एप) मार्फत खल्तीमा पैसा लोड गर्न सक्नेछन् ।...बाँकी

    सिद्धार्थ बैंकलाई ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधी

    काठमाडौं । कामना सेवा विकास बैंकले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको छ । बैंकले पुष ९ र १० गते आयोजना गरेको पहिलो फुटसल प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको हो । शनिबार हाँडीगाउँस्थित...बाँकी

    मुक्तिनाथ बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तर्गत लुिम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यस पुस महिनामा बैंकले कोटीहवास्थित पशुपती स्कूल र कलेजमा...बाँकी

    सेञ्चुरी बैंकले डाक्यो साधारण सभा

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले आगामी पुस ३० गते वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आफ्नो ११औं वार्षिक साधारणसभा डाकेको हो । उक्त सभाले...बाँकी

    हिमालयन बैंकको साधारणसभा पुसभित्रै

    काठमाडौं । साधारणसभा तोक्न बाँकी रहेका २ वाणिज्य बैंकमध्ये हिमालयन बैंकले पुस ३० गतेको लागि तोकेको छ । सूचीकृत २६ वाणिज्य बैंकमध्ये २४ वटाले साधारणसभा गर्दा हिमालयन र एनआईसी एसिया बैंक भने सभा गर्नमा पछि...बाँकी

    कामना सेवा फुटसल कप–२०२१ को उपाधी सिद्धार्थ बैंकलाई

    काठमाडौं । “स्वस्थ शरीर स्वस्थ मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले यहि पौष ९ र १० गते आयोजना गरेको पहिलो “Kamana Sewa FutsalCup 2021Æ ” प्रतियोगिताको उपाधी सिद्धार्थ बैंकले प्राप्त गरेको छ...बाँकी

    बैंकहरुले मनपरी व्याज लिएको व्यवसायीको गुनासो

    काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ । महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर...बाँकी