News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    एशियन लाइफ इन्स्योरेन्सको सन्देशमूलक श्रव्य दृश्य सामग्री सार्वजनिक

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले जीवन बीमासम्बन्धी सन्देशमूलक श्रव्य दृश्य सामग्री सार्वजनिक गरेको छ । जीवन बीमाको लागि गरिने बचतले बीमावापतको सुरक्षाको प्रत्याभूति दिने मात्र नभएर आर्थिक सम्मुन्नति पनि सँगसँगै प्रदान गर्छ भन्ने सन्देश दिने...बाँकी

    हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बन्दै विजयबहादुर शाह

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विजयबहादुर शाह नियुक्त हुने भएका छन् । इन्स्योरेन्सका सीईओ सुशील बज्राचार्य बाहिरिने भएसँगै उक्त पदमा शाहलाई नियुक्त गरिने प्रक्रिया अघि बढेको हो । सीईओ बज्राचार्य फागुनदेखि...बाँकी

    सिटिजन लाइफद्धारा म्यादी जीवन बीमा अन्तर्गत १३ लाख भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको कञ्चनपुर शाखाले वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत १३ लाख भुक्तानी गरेको छ। भुक्तानी लिने हकवाला रम्भा कुमारी चौधरीलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय कञ्चनपुरको शाखा प्रबन्धक सुर्य...बाँकी

    थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८६९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ हजार...बाँकी

    सुशासन विपरित कयालको नियुक्ति विषयमा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना

    काठमाडौं । बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई...बाँकी

    नाडेप लघुवित्तको लाभांश पारित सहित एजिएम सम्पन्न

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धादिङको नौबिसे एग्रो रिसोर्टमा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम...बाँकी

    बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत)को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले शुक्रबार एक सूचना जारी...बाँकी

    एशियन लाइफको एजिएम माघ २१ गते हुने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभाको स्थान परिवर्तण भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले कोभिडको तेस्रो लहर चलिरहेको कारण कम्पनीको १३औं वार्षिक...बाँकी

    सेन्ट्रल फाइनान्स कम्पनीको नाफा घट्यो

    काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ५० लाख ३ हजार...बाँकी

    बैंक अफ काठमाण्डूले २६ हजार ३५२ कित्ता संस्थापक शेयर विक्री गर्दै

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २६ हजार ३५२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले मृगेन्द्र बहादुर प्रधानाङ्गको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । उक्त शेयरको मुल्य प्रतिकित्ता २१०...बाँकी