News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन

    काठमाडौं । ज्योति विकास बैंकका  संचालक अध्यक्ष हरि प्रसादले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । प्रसादले राजिनामा दिए सँगै माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समुहबाटै प्रतिनिधित्व गर्ने संचालक हरचन्द्र खड्कालाई सर्वसम्मत रुपमा...बाँकी

    ई–सेवा नेपालको पहिलो डिजिटल वालेट  १४औं वर्षमा प्रवेश

    काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट इसेवा १३ वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । २०६६ सालमा मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा लिएर स्थापना भएको यसले नेपालको भुक्तानी प्रणालीलाई धेरै...बाँकी

    एशियन लाइफको सर्वाधिक किनबेच

    काठमाडौं । मंगलबार एकैदिन साढे ३ अर्बले सेयर कारोबार घटेको छ । सोमबारको तुलनामा मंगलबारको सेयर कारोबार ३ अर्ब ४९ करोड रुपैयाँले घटेको हो । सोमबार ८ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको...बाँकी

    बीमा कम्पनीहरुले जलवायु जोखिमको विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने

    काठमाडौं । अब बीमा कम्पनीहरुले जलवायु जोखिमको विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने भएको छ । नियामक निकाय बीमा समितिले जलवायु जोखिमसम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै सो व्यवस्था अनिवार्य गरेको हो । उक्त निर्देशिका २०७९ साउन...बाँकी

    सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक श्रेष्ठले सम्हालिन् कार्यभार

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सको नवनियुक्त स्वतन्त्र सञ्चालक शोभा श्रेष्ठले पदभार ग्रहण गरेकी छिन् । श्रेष्ठले माघ १० गते आफ्नो पदभार ग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् । यससँगै उनले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा...बाँकी

    एशियन लाइफको बम्पर लाभांश आज सम्म शेयर किन्नेले पाउने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते एक दिनको लागि बुक क्लोज गर्दैछ । त्यसकारण आज माघ ११ गतेसम्म शेयर...बाँकी

    १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ जनाको मृत्यु भएको छ । देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन खबर’ जर्नल प्रकाशित

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन खबर’ नामक जर्नल प्रकाशित गरेको छ । कम्पनीले कार्तिक २ गते आफ्नो चार वर्षे यात्रा सम्पन्न गरेसँगै सो अवधिसम्मका समीक्षा स्वरुप जर्नल सिटिजन खबर सार्वजनिक गरेको हो । कम्पनीका...बाँकी

    ‘खल्ती’बाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक

    काठमाडौं । अब ‘खल्ती’ डिजिटल वालेटमार्फत ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम तिर्दा प्रयोगकर्ताहरुले क्यासब्याक पाउने भएका छन् । खल्तीमार्फत ज्योति लाइफको बीमा प्रिमियम तिर्दा ग्राहकले १ हजारसम्मका क्यासब्याक पाउने भएका हुन् । यसका साथै उनीहरुले...बाँकी

    आईएमई लाइफका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले अधिकतम ७० रुपैयाँ बोनस पाउने भएका छन् । आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गर्दै इन्स्योरेन्सले बीमितलाई प्रतिहजार अधिकतम ७० रुपैयाँ (प्रतिहजार) बोनस गर्ने भएको हो ।...बाँकी