News Portal

  • गृहपृष्ठ Uncategorized, बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    सिटिजन्स बैंकको १६८औं शाखा रौतहटको गरुडामा सञ्चालन

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १६८औं शाखा रौतहटको गरुडा सञ्चालनमा ल्याएको छ । बैंकले बैशाख १५ गते उक्त शाखाको उद्घाटन गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेको हो । यी शाखाहरूमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न...बाँकी

    सनराइज बैंकले समता शैक्षिक गुठीलाई ३ लाख आर्थिक सहयोग

    काठमाडौं । सनराइज बैंकले समता शैक्षिक गुठीलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १०० रूपैयाँमा...बाँकी

    राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बृद्धि

    काठमाडौ । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा करिब ६९ प्रतिशतले बढी...बाँकी

    नेपाल बैंकको नेपाल वायुसेवा निगममा क्युआर कोड सेवा

    काठमाडौं । नेपाल बैंकले नेपाल वायुसेवा निगमलाई डिजिटल भुक्तानीको लागि क्युआर सेवा प्रदान गरेको छ । निगम र बैंकबीच डिजिटल भुक्तानीको लागि मंगलबार सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र निगमका...बाँकी

    कृषि विकास बैंकको २ अर्ब बढी नाफा

    काठमाडौं । बैंकले मंगलबार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सोअनुसार बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको छ । उक्त नाफा...बाँकी

    रा.वा.बैंकको आरबीबी मोबाइल बैंकिङ महामेलाका विजयीहरु घोषणा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको RBB Mobile Banking को प्रवद्र्धनको लागि २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गतेसम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे RBB Mobile Banking महामेलामा करिब ७३ हजार कारोबारबाट...बाँकी

    गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले यसअघि कम्पनी सचिव...बाँकी

    ग्लोबल बैंक गाईघाट शाखाद्वारा अटो चालकलाई क्यूआरकोड वितरण

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायात प्रालिबाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ । बैंकको गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच बैंकको प्रदेश नं. १ का...बाँकी

    हिमालयन बैंकद्वारा एससिटि युनियनपे कार्ड सेवा सुरु

    काठमाडौं । हिमालयन बैंकले युनियनपेको सहकार्यमा एससिटि युनियनपे कार्ड सेवा सुरु गरेको छ । बैंकले भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालित विशेष समारोहबीच उक्त कार्डको सेवा सुरु गरेको हो । बैंकको अनुसार सो कार्ड नेपाल तथा भारतका...बाँकी

    ‘एनआईबिएल समृद्धि फण्ड–२’ मा आजदेखि लगानी गर्न पाइने

    काठडमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नेपालको पुँजी बजारमा सामुहिक लगानी कोष अन्र्तगत विभिन्न योजनाहरु सञ्चालन गर्ने उद्देश्यले आपूm कोष प्रबद्र्धक रही साथै बैंकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा...बाँकी