News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    एभरेष्ट बैंकको १०३औं शाखा तनहुँको दमौलीमा

    काठमाडौं । एभरेष्ट बैंकले तनहुँको दमौलीमा आफ्नो १०३औं शाखा विस्तार गरी उद्घाटन गरेको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधा उपलब्ध गराउनका लागि उक्त स्थानमा शाखा सञ्चालनमा ल्याएको...बाँकी

    सिभिलको खुरखुरे शाखा स्थानान्तरण

    काठमाडौं । सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानान्तरण गरेको छ । उक्त स्थानान्तरित शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेका हुन् । उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख...बाँकी

    रिलायबल इन्स्योरेन्सले ४ करोड बीमा दाबी भुक्तानी

    काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले ४ करोड दाबी बीमा रकम भुक्तानी गरेको छ । कम्पनीले सुलभ जीवन बीमा दाबी भुक्तानी बापतको ४ करोड रुपैयाँ स्व. हरि पन्तकी श्रीमती परु देवी पन्तलाई हस्तान्तरण गरेको हो ।...बाँकी

    प्राइम बैंकको ऋणपत्र रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

    काठमाडौं । प्राइम कमर्शियल बैंकको ऋणपत्र रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको ऋणपत्र रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि बैंकले आरबीबी मर्चेन्टलाई ऋणपत्र रजिष्टारमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णय...बाँकी

    ज्योति बैंकको वितरणयोग्य नाफामा उल्लेख्य सुधार

    काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३८.१९ प्रतिशत बढिले खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मा ४३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको...बाँकी

    सिटिजन्स बैंकले क्यूआर कोडको प्रयोग बढाउन सन्देशमुलक भिडियो सार्वजनिक

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गर्न भिडियो सार्वजनिक गरेको छ । बैंकले बिहीबार क्यूआर कोड प्रयोगसम्बन्धी एक सन्देशमुलक भिडियो सार्वजनिक गरेको हो । करिब साढे २ मिनेटको छोटो भिडियोमा क्यूआर...बाँकी

    नेपाल बैंकबाट काठमाडौं मलका व्यवसायीले बिना धितो सहुलियत कर्जा पाउने

    काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको काठमाडौं मलमा आफ्नो क्यूआर कोड सेवा विस्तार गरेको छ । बैंकले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी काठमाडौं मलमा क्यूआर कोडको सेवा सुरु गरेको हो । बैंकले काठमाडौं मल...बाँकी

    कृषकहरुलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले...बाँकी

    मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएको प्रति सरोकारवालाहरुद्वारा असन्तुष्टि

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायीदेखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि...बाँकी

    रिलायबल लाइफले नयाँ बोनस दर सार्वजनिक

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७५÷७६ को आर्थिक स्थितिको...बाँकी