News Portal

  • गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

    आर्थीकसंसार संवाददाता१४ वैशाख, २०७८
    ८८९ पटक
    १४ वैशाख, २०७८

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    उक्त बैठकले यसअघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।

    प्रतिकृया दिनुहोस्