News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस पारित

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद सेयर पारित भएको छ । आज (बैशाख १२ गते) सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका लगानीकर्ताले चुक्ता...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्स १४औं वर्षमा प्रवेश

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा आफुहरुलाई जीवन बिमाको क्षेत्रमा सवल कम्पनीको रुपमा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समस्त गार्हक वर्ग,...बाँकी

    सानिमा बैंकले माइती नेपाललाई दश लाख आर्थिक सहयोग

    काठमाडौं । सानिमा बैंक लिमिटेड रमाइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । मानव बेचविखन र लैङ्गिक हिंसाविरुद्ध माइती नेपालको अभियानमा सहयोग पुर्याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै...बाँकी

    एनएमबिको कन्ट्याक्टलेस कार्डबाटै बस भाडा तिरिने

    काठमाडौं । एनएमबि बैंकले बस भाडा तिर्नको लागि कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको...बाँकी

    नेपाल एसबिआईको एटिएम आउटलेट पुतलिसडकमा

    काठमाडौं । नेपाल एसबिआई बैंकले पुतलीसडकमा आफ्नो एटिएम आउलेटको उद्घाटन गरेको छ । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमारले एटिएम आउलेटको उद्घाटन गरेका हुन् । सो समारोहमा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत...बाँकी

    आरम्भ चौतारी लघुवित्तको अधिकांश सूचक सकारात्मक

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ७ करोड ८३ लाख ३६ हजार खुद नाफा गरेको छ । गत आर्थिक...बाँकी

    सनराइज बैंकको हेटौंडाको तरकारी बजारमा क्युआर कोड भुक्तानी सेवा

    हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडामा सनराइज बैंक हेटौंडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । वागमती प्रदेश राजधानी हेटौंडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल...बाँकी

    सानिमा इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग आवद्ध भएको छ । कम्पनीले आफ्ना भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी उक्त...बाँकी

    रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन

    काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा...बाँकी

    बेष्ट फाइनान्सको वार्षिक साधारणसभा ३१ वैशाखमा हुने

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको वार्षिक साधारणसभा बैशाख ३१ गते शुक्रबार हुने भएको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आफ्नो २४औं वार्षिक साधारणसभा गर्ने भएको हो । सभाले संस्था...बाँकी