News Portal

  • गृहपृष्ठ राष्ट्रिय, शिक्षा/स्वास्थ्य, समाचार

    एकैदिन थपिए १० हजारभन्दा धेरै कोरोना संक्रमित

    काठमाडौं । मंगलबार एकै दिन कोरोना संक्रमितको संख्या १० हजार २५८ जनाले थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ जनामा गरिएको नमुना परिक्षणका क्रममा आज मात्रै १० हजार भन्दा धेरै संक्रमित...बाँकी

    मुक्तिनाथ विकास बैंक बन्यो उत्कृष्ट बैंक

    काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लबद्वारा आयोजित अवार्डमा मुक्तिनाथ बैंक वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा सम्मानित भएको हो । उक्त अवार्ड बैंकको तर्फबाट...बाँकी

    महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दियो ट्रि गार्ड

    काठमाडौं । महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दश थान ट्रि गार्ड सहयोग गरेको छ । बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त नगरपालिकालाई सो मात्राको ट्रि गार्ड दिएको हो । बैंकले बर्दियास्थित महेन्द्र राजमार्गमा...बाँकी

    सानिमा बैंकको मलेखुमा नयाँ शाखा विस्तार

    काठमाडौं । सानिमा बैंकले धादिङ्गको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश...बाँकी

    सरकारले अनलाईन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन दिन्छः सञ्चारमन्त्री कार्की

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाईन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाईन सञ्चारमाध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने...बाँकी

    नयाँ वर्षमा नर्भिकको हेल्थ प्याकेजमा १० प्रतिशत छुट पाइने

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा हेल्थ प्याकेजहरुमा विशेष छुटको दिने भएको छ । अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका...बाँकी

    आइएमई लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम दिएको छ । कम्पनीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि उक्त तालिम दिएको हो...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिङ्गसम्बन्धी १७५ वटा कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशका गाउँदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता कार्यक्रमहरु...बाँकी

    नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लञ्च

    काठमाडौं । नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ । आज आयोजित एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरिएको हो । यससँगै बेनेली अब प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ । इटालीको...बाँकी

    एप्रिला नयाँ मिस मंगोल बनिन्

    काठमाडौं । मिस मंगोल नेपाल २०२१ को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन् । उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार र बैंकक टुर प्याकेज पनि प्राप्त गरेकी छन् । त्यसैगरी ताप्लेजुङकी २३...बाँकी