काठमाडौं । ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप (जुन निकट भविष्यमा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट हुँदैछ)बाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने भएको छ । सोसम्बन्धी दुबै संस्थाबीच सहमति...बाँकी
कठमाडौं । नेपाल टेलिकमद्वारा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)लाई “ब्राण्ड एम्बेसडर”मा नियुक्त गरेको छ । मुलुकको हाँस्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिनु भएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ...बाँकी
काठमाडौं । मोरङ व्यापार संघले के.एल. दुगड समूहअन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान गरेको छ । के.एल. दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट...बाँकी
काठमाडौं । प्रदेश नं. १ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारीमध्येका ३० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठि शुक्रवार विराटनगरमा...बाँकी
काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास भएको छ । सौराहामा आज सुरु हुने बन्द सत्रअघि गएराति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्या थप्ने लगायतका अध्यक्ष केपी शर्मा ओलीको...बाँकी
काठमाडौं । नेपाल टेलिकमले आकर्षक प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा केही समययता कम्पनीको आकर्षक कारोबार हुँदै आएको छ । आज मंसिर ८ गतेको कारोबार हेर्दा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ । मंसिर ५ गते इटहरि नमुना कलेजमा...बाँकी
काठमाडौं । युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय सम्झौता भएको छ । राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १७ जनामा कोरोना...बाँकी
काठमाडौं । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ । सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका जेष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने...बाँकी