काठमाडौं । काठमाडौ कपन तेन्जिङ्ग चोकस्थित छोटो समयमै आफ्नो ग्राहक माहानुभावहरुलाई दुई पाङ्ग्रे सवारीको मर्मतको सेवा सुविधा दिँदै आएको ल्याटीन ए.बी.एस को ब्रान्ड एम्बेसडरमा चर्चित युटुब भलगर राजकुमार थापा मगर नियुक्त भएका छन् ।
मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा ल्याटीन एबीएसका संस्थापक तथा प्रबन्धक विकल्प चौलागाई र राजकुमार थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको ल्याटीन एबीएसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब थापाले विभिन्न सञ्चारमाध्यमबाट ल्याटीन एबीएसको प्रचारप्रसार गर्ने भएका छन् । पब्लिक फिगर बनेपछि कुनै पनि उत्पादन वा कम्पनीको विश्वसनीयता र उद्देश्य थाहा पाउन जसरी रहेको थापाले बताए । ल्याटीनसँगको आफ्नो आबद्धताको बारेमा बोल्दै विज्ञप्तिमा उहाँलाई उद्धृत गर्दै भनिएको छ, म कम्पनीको राम्रो नियम र विश्वसनीयताका कारण ब्रान्ड एम्बेसरको रुपमा आवद्ध भएको छु । बढ्दो महँगीको वर्तमान परिपेक्षमा सुपथ र सस्तो मूल्यमा आफ्नो ग्राहकलाई सेवा दिदै आएको र कम्पनीलाई ०१–५९१०१०६ सम्पर्क गर्न सक्नु हुनेछ । म यस कम्पनीको उद्देश्यबाट प्रभावित छु । सबैका आवश्यकताहरु सजिलै र सरल रुपमा कसरी पुरा गर्ने भन्ने बारे ल्याटीन एबीएस. कम्पनीले पुरा गरेकोमा म विश्वास व्यक्त गर्दछु ।
ल्याटीन एबीएस कम्पनीको ब्रान्ड एम्बेसडरमा राजकुमार थापा मगर नियुक्त
आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
१२ माघ, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता