News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    सानिमा बैंकको थप तीन शाखा कार्यालय विस्तार

    काठमाडौं । सानिमा बैंकले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखा उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले गरिन् । त्यस्तै, बर्दिबास–१ महोत्तरीस्थित...बाँकी

    नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । क्यानअन्तर्गतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशकसमेत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गरेको हो । रिक्त महानिर्देशक पदमा चारवर्षे...बाँकी

    थप पाँच हजार ५८३ जनामा संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ५८३ जना कोरोना संक्रमित थपिएको छ । सोही अवधिमा कोरोना संक्रमणका कारण थप नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...बाँकी

    गणपति वनस्पतिद्वारा ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान

    काठमाडौं । गणपति वनस्पति प्राइभेट लिमिटेड काठमाडौंले ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्य गरिएको बताएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेश राज जोशी लगायतको...बाँकी

    त्रिविकाे स्थगित परीक्षा फागुनमा हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा फागुनमा हुने जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिडको कारण स्थगित परीक्षा फागुनमा गर्ने तयारी भइरहेको बताए । ‘स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको छ ।...बाँकी

    थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार...बाँकी

    थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ पीसीआर परीक्षणमा ९ हजार ९१० र ३ हजार २३५ एन्टिजेन परीक्षणमा...बाँकी

    बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्छ: कानुनविद्

    काठमाडाैं । कानुनविद्हरुले बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन् । कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको...बाँकी

    थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८६९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ हजार...बाँकी

    थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि...बाँकी